nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ग्रीनसिफ्ट परियोजनाअन्तर्गत युवा समूहलाई क्षमता अभिवृद्धि तालिम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ३, २०८३, १२:३१ मध्यान्ह
ग्रीनसिफ्ट परियोजनाअन्तर्गत युवा समूहलाई क्षमता अभिवृद्धि तालिम सम्पन्न

चितवन/बैशाख ३ गते। युरोपियन युनियन (ईयू) को सहयोगमा तेस्रो वर्षका युवा पैरवी समूह तथा वेस्ट स्मार्ट फेलोजका लागि आयोजित दुई दिवसीय क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

चितवनको सौराहामा आइतवारबाट सुरु भई सोमवारसम्म सञ्चालन गरिएको उक्त कार्यशाला ‘ग्रीनसिफ्ट’ परियोजनाअन्तर्गत तेस्रो वर्षको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यका साथ क्रिएसन नेपालद्वारा आयोजना गरिएको थियो।

कार्यशालामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI), सुरक्षा (safeguarding), वातावरणीय चुनौतीहरू, चक्रिय अर्थतन्त्र (circular economy) र शून्य फोहोर (zero waste) अवधारणामा केन्द्रित रही विशेष तालिम प्रदान गरिएको थियो। यी सत्रहरूले सहभागीहरूबीच साझा बुझाइ विकास गर्नुका साथै व्यावहारिक सीप अभिवृद्धि र सामूहिक दिशाबोध निर्माणमा महत्वपूर्ण सहयोग पुर्‍याएको परियोजना साझेदार रेस्टलेस डेभलपमेन्टकी कार्यक्रम संयोजक संगिता महर्जनले जानकारी दिइन्।

परियोजना कार्यान्वयनका लागि बागमती प्रदेशको इच्छाकामना गाउँपालिका, लुम्बिनी प्रदेशको तिलोत्तमा नगरपालिका र मधेस प्रदेशको खड्ग नगरपालिकाबाट छनोट गरिएका तीन युवा समूहलाई प्लास्टिक फोहोरमैला व्यवस्थापन लगायतका विविध विषयमा अभिमुखीकरण तालिम प्रदान गरिएको थियो। साथै, सोही स्थानीय तहहरूमा तथ्यांकमा आधारित नीति निर्माणमा सहयोग पुर्‍याउन खटाइएका तीन जना वेस्ट स्मार्ट फेलोहरूको पनि सक्रिय सहभागिता रहेको थियो।

गोष्ठीमा सहभागीहरूलाई परियोजनाबारे विस्तृत जानकारी प्रदान गर्नुका साथै सञ्चारका आधारभूत सिद्धान्त, परियोजनाका सञ्चार दिशानिर्देश, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, वित्तीय रिपोर्टिङ, कार्ययोजना निर्माण तथा नेतृत्व क्षमता विकाससम्बन्धी व्यावहारिक तालिम दिइएको थियो।

ग्रीनसिफ्ट परियोजना युरोपियन युनियनको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालन भइरहेको छ। यस परियोजनामा रेस्टलेस डेभलपमेन्ट र युथ इनोभेसन ल्याब साझेदार संस्थाका रूपमा सहकार्यरत छन्। परियोजना मधेस, बागमती र लुम्बिनी प्रदेशका ९ स्थानीय तहमा कार्यान्वयन भइरहेको छ।

परियोजनाले युवा पैरवी सशक्तीकरण, विद्यालयसँग सहकार्य तथा स्थानीय, प्रादेशिक र संघीय तहमा नीति निर्माण प्रक्रियामा सहयोग पुर्‍याउने लक्ष्यका साथ कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

Tags: समाचार

Discussion about this post

Related Posts

ईदले धार्मिक सहिष्णुता र सद्भावना बढाएको छ- सभापति देउवा

देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

सलमान खानकाे साेर्समा पनि नायिका बन्न नपाएकी कियारा आडवाणी

सलमान खानकाे साेर्समा पनि नायिका बन्न नपाएकी कियारा आडवाणी

भारतमा बाढीको बितण्डा, ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

भारतमा बाढीको बितण्डा, ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

‘माफी मागेका’ले फिफा अध्यक्षमा पदमा इन्फान्टिनो यथावत रहने

‘माफी मागेका’ले फिफा अध्यक्षमा पदमा इन्फान्टिनो यथावत रहने

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले दुई वर्षको अन्तरालपछि बुधबार भर्चुअल माध्यमबाट जनतालाई सम्बोधन

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले दुई वर्षको अन्तरालपछि बुधबार भर्चुअल माध्यमबाट जनतालाई सम्बोधन

‘आदिपुरूष’ को लेखकले रामायणको ट्रेलर हेरे पछि भने, ‘लज्जाबोधमा छु’

‘आदिपुरूष’ को लेखकले रामायणको ट्रेलर हेरे पछि भने, ‘लज्जाबोधमा छु’

कप्तानगञ्जका घटनाका मृतकका परिवार शव बुझ्न सहमत, भोली थप बार्ता हुने

कप्तानगञ्जका घटनाका मृतकका परिवार शव बुझ्न सहमत, भोली थप बार्ता हुने

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि