मधेश प्रदेश

महोत्तरीका नागरिकको रेल चढ्ने सपना

महोत्तरी।जब चाँडै रेल सेवा सञ्चालनमा आउने खबरको चर्चा शुरु हुन्छ महोत्तरीको लोहारपट्टी नगरपालिका–४ खुट्टापिपराढीकी ७२ वर्षीया राजकली चौधरी (यादव) को...

Read more

जनकपुरधाममा ओली पक्षीय नेकपाका प्रदर्शन

जनकपुरधाम।पार्टी फुटाउन पाइँदैन भन्दै केपी शर्मा ओली पक्षीय नेकपाका नेता,कार्यकर्ताले मंगलबार जनकपुरधाममा प्रदर्शन गरेका छन् । रेल्बे स्टेशनबाट निकालिएको र्‍याली...

Read more

सर्लाहीमा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । वडा नं. ९ पैतालिस बिगा...

Read more

सप्तरीको वीरेन्द्र बजारमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

सप्तरी।पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा मंगलबार बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ का...

Read more

गोलबजार खेलकूदको हवकै रुपमा अगाडी बढदैः मेयर देवनाथ साह

संजय यादव,गोलबजार, सिरहा।सिरहाको गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साहले गोलबजार नगरलाई खेलकूदको हवकै रुपमा अगाडी बढाउन लागिपरेको बताएका छन् ।...

Read more

वीरगञ्जबाट १०५ किलो लागूऔषधगाँजा सहित ७ जना पक्राउ

पर्सा।वीरगञ्ज महानगरपालिका-२१ लाल पर्सा जाने सडकखण्डबाट १०५ किलो लागूऔषधगाँजा सहित ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा...

Read more

महोत्तरीमा मोटरसाइकलबाट लडेर एक जना महिलाको मृत्यु

जनकपुरधाम । महोत्तरीमा मोटरसाइकलबाट लडेर एकजना महिलाको मृत्यु भएको छ ।बलबा नगरपालिका वडा नमबर ११ रौजा बस्ने २८ वर्षीया भुल्ली...

Read more

जनताको अधिकारलाई ध्वस्त बनाउन खोज्दै ओली भष्मासुरको भूमिकामा देखापरे:उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भष्मासुर’ को संज्ञा दिएका छन् ।...

Read more

सप्तरीमा चट्याङ्ग लागेर ज्यान गुमाएका चार परिवारलाई प्रदेश सरकारको तर्फबाट जनही एक लाख रुपैयाँको चेक हस्तान्तरण

उमेश कुमार साह,राजविराज। गत असार ११ गते सप्तरीमा चट्याङ्ग लागेर ज्यान गुमाएका चार परिवारलाई प्रदेश सरकारको तर्फबाट जनही एक लाख...

Read more

प्रचण्डलाई जनतामाथि विश्वास छैन : मन्त्री प्रभु साह

महोत्तरी।शहरी विकासमन्त्री प्रभु साहले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनतामाथि विश्वास नरहेको बताएका छन् । महोत्तरीको जलेश्वरमा आज आयोजित नेकपा...

Read more
Page 834 of 901 1 … 833 834 835 … 901

Advertisement

Advertisement

Advertisement