nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गोलबजार खेलकूदको हवकै रुपमा अगाडी बढदैः मेयर देवनाथ साह

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २०, २०७७, ७:०१ मध्यान्ह
गोलबजार खेलकूदको हवकै रुपमा अगाडी बढदैः मेयर देवनाथ साह

संजय यादव,गोलबजार, सिरहा।सिरहाको गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साहले गोलबजार नगरलाई खेलकूदको हवकै रुपमा अगाडी बढाउन लागिपरेको बताएका छन् । यसै अन्तर्गत पुस २९ गते देखि राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता पनि हुने भएको बताए । खेलकूदको हवकै रुपमा विकास गर्न ५२ विग्हा जग्गामा खेलग्राम द्रुत गतिमा बनिरहेको बताए । 

रेडियो आकाशगंगा एफएम गोलबजारका पत्रकार संजय यादवसंग कुरा गर्दै नगर प्रमुख साहले भने, खेलाडीहरुलाई खेलप्रति  प्रोत्साहान गर्न सुबिधा समपन्न खेलग्राम, ब्यबस्थित र आधुनिक कर्बडहलको निमार्ण उत्साहकासाथ भईरहेको नगर प्रमुख साहले भने । दक्ष र होनहार खेलाडी उत्पादन गर्न म नगर प्रमुखमा निर्वाचित भएदेखि मेयर गोल्डकपको स्थापना गरिएको छ, जुन गोलबजारको मेयर गोल्डकप हो । मेयर देवनाथ साहको गोल्डकप होईन । जुनसुकै मेयर आएपछि गोल्डकप चलाउन सकिन्छ । गोल्डकपको नाँउमा खेलकूद अगाडी बढाउन सक्ने वातावरण सृजना भएको बताए । दक्ष खेलाडी उत्पादन गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रशिक्षकहरु राखेर खेलाडीहरुलाई प्रशिक्षणको ब्यवस्था गर्दै खेल ब्यवस्थित गर्न अनुसाशनको जरुरी छ, खेल भएन भने स्वास्थ्य पनि राम्रो हुदैन तसर्थ उच्च स्तरको खेलाडी उत्पादन गर्न गोलबजार नगरपालिका लागिपरेको नगर प्रमुख साहले भने ।

त्यस्तै गोलबजार नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत उप सचिव श्रीधर केसीले यही पुस २९ गते देखि हुने राष्ट्रिय स्तरको पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगिसकेको बताए । प्रमुख प्रशासकीय अधिकृत केसीले  पुस २६ र २७ गते जिल्ला स्तरिय प्रथम मेयर ब्याडमिन्टन प्रतियोगिता र पुस २९ देखि माघ ३ गते सम्म राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता हुने बताए । राष्ट्रिय ब्याडमिन्टन संघ र गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा हुने खेलमा कवर्डहल वरिपरी सरसफाई र ब्यवस्थापनका कामहरु द्रुतगतिमा भईरहेको अधिकृत केसीले बताए ।

पुस २५ गते सम्म खेलाडीहरुको नामावली दर्ता हुने, अनुमानित २ सय खेलाडीहरुको सहभागिता हुने । प्रतिगोगितामा ९ वटा इभेन्टस् हुने बताए । राष्ट्रिय स्तरको खेल हुने भएपछि म अत्यन्तै खुशी र उत्साहित पनि छु । अधिकृत केसीले थपे, खेलकूद भनेको एउटा बिशिष्ट क्षेत्र हो । राष्ट्रको लागि खेलकूद, स्वास्थ्यको लागि खेलकूद, एकताको लागि खेलकूद भएको अनुरुप नै प्रतियोगिता हुन गईरहेको बताए । अधिकृत केसी स्वमं ब्याडमिन्टनको राम्रो खेलाडीको रुपमा दर्ज भईसकेको ब्याडमिन्टनका एक जना खेलाडीले बताए । अधिकृत केसीको प्रत्यक्ष निगरानीमा सुबिधा समपन्न कवर्डहल पनि बनेको छ । कवर्डहलमा अधिकृत केसी दिनहुँ अन्य खेलाडीहरुसंगै अभ्यास गर्दै गरेको बुझिएको छ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि