मधेश प्रदेश

कमला–ढल्केबर–पथलैया सडकखण्डलाई चार लेन सडक बिस्तारको योजना

भउचप्रसाद यादव/काठमाडौँ/असार १८ गते । सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कमला–ढल्केबर–पथलैया सडकखण्डको विस्तार प्रक्रिया अगाडि बढाएको छ ।त्यस क्रममा परामर्शदाता कम्पनीको सूची तयार भएको छ।...

Read more

सप्तकोशीमा बन्ने भयो नयाँ पुल

सप्तरी/असार १८ गते।विराटनगर-पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको कोशी ब्यारेज छल्न वैकल्पिक सडक निर्माण हुने भएको छ । सुनसरीको पकली हुँदै कोशी टप्पु...

Read more

सिरहा : लिलामदन अस्पतालले जनरल बेडमा २ हप्ता उपचार गरेका सुरेशलाई दियो सवा ५ लाखको सादा बिल, अस्पतालमै‌ बन्धक बनाएर बाहिर नभन्‍न धम्की

विनय यादव/सिरहा/असार १८ गते।सिरहा नगरपालिका-१० का २५ वर्षीय सुरेश मुखियाको गत अन्तिम जेठतिर स्वास्थ्यमा समस्या देखियो । उनले स्थानीय औषधि...

Read more

चार दिनदेखि परेको अविरल वर्षाले महोत्तरीका रातुसहित आधा दर्जन नदीमा बाढी

महोत्तरी, असार १८ गते । विगत चार दिनदेखि महोत्तरीमा मुसलधारे पानी परेपछि यहाँका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ ।...

Read more

डुबानको जोखिममा कमला नदि क्षेत्रका आसपासका बस्ती, स्थानीय भन्छन्- रातभर निन्द्रा लाग्दैन

विनय यादव/सिरहा/असार १८ गते ।लगातारको अविरल वर्षासँगै कमला नदीमा पानीको सतह बढीरहेको छ । नदीमा पानीको बहाव बढ्दै गएपछि तटीय...

Read more

अविरल वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुवानमा

पर्सा,असार १७ गते।मङगलवार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुबानमा परेका छन् । असारे विकासको नाममा निर्माण भएका...

Read more

सप्तरीको श्रीलंका टापु (गोबरगाढा) मा अढाई करोड को लागतमा विधुत जडान,स्थानीय बासी खुशी

शुभ नारायण यादव/सप्तरी/असार १७ गते। दशकौपछि गाउँमा विधुत जडान हुदाँ सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा न.–१३ स्थित श्रीलंका टापु (गोबरगाढा)...

Read more

बारामा करेन्ट लागेर एक जनाको ज्यान गयो

बारा, असार १७ गते ।बारामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा कलैया उपमहानगरपालिका -१४ बस्ने ४५...

Read more

सिरहा : खाेलामा बाँसकाे पुल बनाएर यात्रुसँग पैसा असुली, तालुकदार निकाय मुकदर्शक

विनय यादव/सिरहा/असार १७ गते। अविरल वर्षासँगै खोला उर्लिएकाे छ । खाेलामाथि सर्वसाधारणका लागि पुल पनि छ । तर, पुलमा सित्तैमा तर्न भने पाइँदैन...

Read more

धनुषा-सिरहा जोड्ने कमला नदीको नवनिर्मित पुल भासियो

जनकपुरधाम, असार १७ गते । धनुषा र सिरहा जिल्लाको बीच सिमानामा रहेको कमला नदीमा बाढी आएपछि संचालनका लागि तयारी अवस्थामा रहेको...

Read more
Page 750 of 901 1 … 749 750 751 … 901

Advertisement

Advertisement

Advertisement