nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको श्रीलंका टापु (गोबरगाढा) मा अढाई करोड को लागतमा विधुत जडान,स्थानीय बासी खुशी

सजिलो पोस्ट सजिलो पोस्ट
असार १७, २०७८, ७:५९ मध्यान्ह
सप्तरीको श्रीलंका टापु (गोबरगाढा) मा अढाई करोड को लागतमा विधुत जडान,स्थानीय बासी खुशी

शुभ नारायण यादव/सप्तरी/असार १७ गते। दशकौपछि गाउँमा विधुत जडान हुदाँ सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा न.–१३ स्थित श्रीलंका टापु (गोबरगाढा) का वासिन्दा खुशी भएका छन् । वर्षौदेखि अन्ध्यारोमा बस्नुपर्ने समस्याबाट छुटकारा मिलेको स्थानीय लटु यादवले वताए ।

उनले थपे हाम्रो गाउँ सप्तरी जिल्लाकै विकट र सुविधाको हिसावले पनि पछाडी परेको वताए । हामीले पटक–पटक विधुत,सडक लगायतका समस्या लिएर कैयौं नेता,कार्यालय गयौं तर कसैले हाम्रो समस्याबारे सुनेन् । तर विधुत प्राधिकरण शाखा सप्तरी राजविराजका प्रमुख अमोद कुमार यादवले समस्या समाधानका लागि केन्द्रमा पहल गरेर यस्तो टापुमा विधुतको सेवा विस्तार गरेको प्रति हामी गाउँले वहाप्रति हार्दिक अभार प्रकट गदै फुलमालाले गाउँमा स्वागत समेत गरे । उहाँ हाम्रो समाजको लागि भगवान नै हो हाम्रो सपना साकार गर्नमा उहाँको ठुलो योग्दान रहेको वताए । विधुत प्राधिकरण सप्तरी राजविराजका प्रमुख अमोद कुमारका अनुसार श्रीलंका टापु एलानी जग्गामा वसोवास भएको वस्ति हो । त्यस गाउँमा वसोवास गर्नेले पशुपालन,गाई,भैसी,वाख्रा लगायतको व्यवसाय गरी जिविकोपार्जन गर्दै आइरहेका छन् । त्यस गाउाँमा विधालय,स्वास्थ्य चौकी छ तर विधुत थिएन ।

नेपाल विधुत प्राधिकरणले दिएको सुविधा अनुसार हामीले प्रसारण लाईन विस्तार गरी सेवा प्रवाह गरेका हौं । गतवर्षदेखि नै टापुमा विधुतको सेवा विस्तार गर्ने योजना अनुरुप काम भइरहेको थियो तर कोरोना संक्रमणका कारण यतिका समय लागेको वताए । प्रमुख यादवले भने शाखाका कर्मचारीका साथ र सहयोगले हामीले दुर्गम भेगमा सेवा विस्तार गर्न सफल भयौं यसले वर्षौदेखिको समस्या समाधान भएको छ । विधुतका कारण त्यहाँका किसानले पशुपालन,कृषि लगायतको क्षेत्रमा गरेको लगानीको प्रतिफल सहज रुपमा पाउने विश्वास व्यक्त गरेका छन् । शाखा प्रमुख यादवले भने टापुमा राष्ट्रिय प्रसारण प्रणाली अन्तर्गतको विद्युत सेवा जडान भएको छ । २ करोड ५० लाख रुपैयाँ लागतमा विद्युतीकरण विस्तार गरी दुर्गम गाउँमा विद्युत सेवा संचालन गरिएको केन्द्रका प्रमुख यादवले बताए । उनका अनुसार ८०÷८५ घरधुरीमा विद्युत सेवा पुर्याइएको वताए ।

हनुमाननगर कंकालनी नगरपालिकादेखि ६ किलोमिटर ११ केभी वितरण लाइन निर्माण गरी विद्युत सेवा विस्तार गरिएको छ । गाउँमा ५० केभीएको ट्रान्सफर्मर राखेर विद्युत सेवा प्रवाह गरिएको छ । गाउँमा विद्युतीकरण गर्न ११ केभी हाइ टेन्सन लाइनको १ सय १८ वटा पोल जडान गरिएको छ । लो टेन्सन लाइनको ५० वटा पोल राखिएको छ । संरचना निर्माणको काम थालेको २ वर्षमा गाउँमा विद्युत पहुँच पुर्याउन सफल भएको वितरण केन्द्रले जनाएको छ । राष्ट्रिय प्रसारण प्रणाली विस्तार भई गाउँमा उज्यालो पुगेपछि स्थानीय हर्सित बनेका छन् । गाउँमा विद्युत पुगेपछि बत्ती बाल्न, मोबाईल चार्ज गर्न, विद्युतीय उपकरण चलाउन र कुटानी पिसानी गर्ने मिल सञ्चालन गर्न सहज भएको स्थानीय बताउँछन् । श्रीलंका टापुमा विद्युत पुगेपछि सप्तरी जिल्लामा पूर्ण विद्युतीकरण भएको पनि यादवले वताए । वितरण केन्द्रअन्र्तगत विद्युत प्राधिकरणको विद्युत सेवा लिने करिब ५५ हजार ग्राहक छन् ।

वितरण केन्द्रका अनुसार त्यस टापुमा विधुत संचालन भएपनि विधुतको मिटर जडान गर्नका लागि स्थानीय वासिसंग नम्बरी जग्गा नभएको हुँदा धरौटी राखेर मिटर जडान गर्नुपर्ने वाध्यता रहेको प्रमुख यादवले वताए ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

लायन्स तथा लियो क्लबद्वारा छ्ठ पर्व सामग्री वितरण

लायन्स तथा लियो क्लबद्वारा छ्ठ पर्व सामग्री वितरण

लायन्स क्लब हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि