nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

डुबानको जोखिममा कमला नदि क्षेत्रका आसपासका बस्ती, स्थानीय भन्छन्- रातभर निन्द्रा लाग्दैन

सजिलो पोस्ट सजिलो पोस्ट
असार १८, २०७८, ५:३८ मध्यान्ह
धनुषा-सिरहा जोड्ने कमला नदीको नवनिर्मित पुल भासियो

विनय यादव/सिरहा/असार १८ गते ।लगातारको अविरल वर्षासँगै कमला नदीमा पानीको सतह बढीरहेको छ । नदीमा पानीको बहाव बढ्दै गएपछि तटीय क्षेत्रका बासिन्दा भयभित हुन थालेका छन् ।

प्राय: हरेक वर्ष कमला नदीमा आउने बाढी असपासका गाउँमा पस्ने गरेको छ । बाढीले ठूलो क्षति पुर्‍याउँदै आएको छ ।

‘कमलामा बाढी आएसँगै मन अमिलो हुन्छ,’ सिरहा नगरपालिका- १२ सारस्वरका शिवजी यादव भन्छन्, ‘कतिबेला बाढी गाउँ पस्छ भन्ने चिन्ताले निद्रा पनि राम्ररी आउँदैन ।’ ७० वर्षका उनी आफू बुझ्ने भएदेखि नै प्रत्येक वर्ष यही चिन्ताले पिरोल्ने गरेको बताउँछन् ।

२०७६ मा बाँध भत्किँदा बाढी गाउँ पस्यो । सिरहा नगरपालिका- ६ स्थित बसपिटा गाउँ जलमग्न भयो । गाउँलेहरुको उठिबास लाग्यो । अन्नपात नष्ट भयो । बाढीपीडितहरू राहतको भर पर्नु पर्‍यो । राहत सकिएपछि एकदिन भोकै बस्नुपरेको स्थानीय बालदेव सहनी सम्झन्छन् । ‘अझै उही समस्या छ,’ उनले भने, ‘देशमा सरकार पनि छ भन्ने मलाई लाग्दैन ।’

कमलाको बाढीले पटक-पटक सिरहा र धनुषातर्फको टतबन्ध भत्काउने गरेको छ । तटबन्ध भत्किँदा आसपासका क्षेत्रमा ठूलो क्षति पुग्ने गरेको छ । तर, तटबन्ध मर्मतमा सरकारले पर्याप्त ध्यान दिएको छैन ।

सम्बन्धित निकायलाई आग्रह गर्दा बजेट अभाव भएको जवाफ दिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल बताउँछन् । ‘स्थानीय तहले पनि तटबन्ध मर्मतका लागि बजेट छुट्याउने गरेका छैनन्,’ कँडेलले भने, ‘मर्मत नहुँदा तटबन्ध कमजोर भएर भत्किने खतरा बढेको छ ।’

बाढीले तटबन्ध भत्काए आसपासका क्षेत्रमा ठुलो क्षति पुर्‍याउने कँडेलको अनुमान छ । कमला नदीमा अहिले सिन्धुलीतर्फ ३ मिटर र सिरहा–धनुषातर्फ बहाव क्षेत्र लामो भएकाले करिब डेढ मिटर बढिसकेको उनले बताए ।

पानीको बहाब बढ्ने क्रममा रहेको र वर्षासँगै पानीको बहाव थप बढ्न सक्ने भएकाले सतर्क रहन उनले आग्रह गरे । सम्भावित जोखिम देखिएका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुरक्षाकर्मी परिचालन गरिएको पनि कँडेलले बताए ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

लायन्स तथा लियो क्लबद्वारा छ्ठ पर्व सामग्री वितरण

लायन्स तथा लियो क्लबद्वारा छ्ठ पर्व सामग्री वितरण

लायन्स क्लब हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि