मधेश प्रदेश

सडक नबनेकाे भन्दै सर्लाहीकाे काैडेनावासीले उम्मेदवारलाई लगाए चुनाव प्रचारप्रसारमा रोक

सर्लाही/कार्तिक १७ गते। सर्लाहीको कौडेना गाउँपालिकाका स्थानीयवासीले हुलाकी राजमार्ग निर्माणमा लापर्बाही गरेको भन्दै उम्मेदवारलाई चुनाव प्रचारप्रसारमा रोक लगाएका छन् ।...

Read more

हुण्डी कारोबारमा संलग्न सप्तरीका १ जना सहित तीन जना प क्राउ

कार्तिक १७ गते । काठमाडौं बिशालबाजारस्थित अनुज सेन्टर र न्युरोड खिचापोखरीस्थित जय दुर्गा ट्रेड ईन्टरनेशनलबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा...

Read more

धनुषामा टेम्पो दुर्घटनामा परेर चालकको मृ त्यु

धनुषा/कार्तिक १६ गते । धनुषामा टेम्पो अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको सबैला नगरपालिका–९ भठियनमा बुधवार...

Read more

सिरहाबाट अवैध लागूऔषध गाँजा सहित एक युवक प क्राउ

सिरहा/कार्तिक १६ गते । सिरहा प्रहरीले नेपालबाट भारततर्फ लादैंगरेको अवस्थामा करिव ११ केजी अवैध लागुऔषध गाँजा सहित एक किशोरलाई प क्राउ...

Read more

सर्लाहीमा महिन्द्र यादवको चुनाव प्रचारमा हिडेको गाडीको ठक्करबाट एकको मृ त्यु

सर्लाही/कार्तिक १५ गते । सर्लाहीको ब्रम्हपुरीमा चुनाव प्रसारमा प्रयोग गरिएको भारतीय नम्बरको स्कोर्पियोको ठक्करबाट एक जना भारतीय नागरिकको ज्या न...

Read more

मधेस प्रदेश : नवजात शिशुको श व फेला

सर्लाही/कार्तिक १५ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका ६, स्थित फूलजोर खोलाको किनारमा नवजात शिशुको श व फेला परेको छ ।...

Read more

सिरहामा विङ्गरको ठक्‍करबाट मोटरसाइकल चालकको मृ त्यु

सिरहा/कार्तिक १५ गते। सिरहाको धनगढीमाई नगरपालिका–७ मा हिजो विङ्गरको ठक्‍करबाट मोटरसाइकल चालकको मृ त्यु भएको छ । दुर्घटनामा एक जना...

Read more

मधेशमा प्रदेशमा भोलि सार्वजनिक बिदा

कार्तिक १३ गते। छठ पर्वको अवसरमा मधेस प्रदेश सरकारले सोमबार भोलि पनि सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

Read more

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइयो

कार्तिक १३ गते। छठको मुख्य दिन आज नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा ब्रतालुहरुले साँझ सूर्यलाई अर्घ्य दिएका छन्...

Read more

धनुषाको सघाडास्थित हुलाकी सडक खण्डमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको ज्या न गयो

जनकपुरधाम/कार्तिक १३ गते । धनुषामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको ज्या न गएको छ । ज्यान जानेमा धनुषाको...

Read more
Page 522 of 902 1 … 521 522 523 … 902

Advertisement

Advertisement

Advertisement