मधेश प्रदेश

नेहाको प्रेमपछि करोड खर्चेर विवाह, घरनिकाला गरेर सम्बन्धविच्छेद मुद्दा

जनकपुरधाम । माया गरेको मान्छेसँग हासी खुसी जीवन बिताउँछु, सुख–दुखको सारथि बन्छु, जस्तो समस्या परे पनि सँगै जिउँछु भन्ने सोचेकी थिइन्...

Read more

गेष्ट हाउसमा लगेर बालिकामाथि बला त्कार गरेको आरोपमा एक जना प क्राउ

कार्तिक २८ गते। बालिकालाई जब रजस्ती कर णी गरेको अभियोगमा प्रहरीले एक जनालाई प क्राउ गरेको छ ।   भारत...

Read more

नेपाल–भारत सीमानाका तीनदिन बन्द हुने

कार्तिक २७ गते। मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द...

Read more

महोत्तरीको नेहा चौधरी घटनाको छानविन गर्न प्रहरी प्रधान कार्यालयलाई मधेशी आयोगद्वारा पत्राचार

कार्तिक २७ गते। महोत्तरी जिल्लाको औरही निवासी नेहा चौधरीको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याउन मधेशी आयोगले...

Read more

सिरहाको धनगढीबाट ब्राउनसुगर सहित दुईजना प क्राउ

सिरहा/कार्तिक २७ गते। सिरहा प्रहरीले प्रतिबन्धीत लागुपदार्थ ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। धनगढीमाई नगरपालिका ५ तेतिसबिघा सडकबाट १० ग्राम...

Read more

सिरहामा पोखरीमा डुबेर तीन बालकको मृ त्यु

सिरहा/कार्तिक २७ गते । सिरहको मिर्चैयास्थित पोखरीमा डुवेर दाजुभाई सहित तीन भारतीय बालकको मृ त्यु भएको छ। मिर्चैया नगरपालिका १ कमियाटोल...

Read more

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृ त्यु

सर्लाही/कार्तिक २६ गते। सर्लाही — सर्लाहीको ईश्वरपुर नगरपालिकाको छुट्टाछुट्टै स्थानमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृ त्यु भएको छ...

Read more

एमालेका उम्मेदवार जालिम मियाँले करोडौ भ्रष्टचार गरेको आरोप, अख्तियारमा १४उजुरी

कार्तिक २६ गते। पर्साको क्षेत्र नम्बर ४बाट प्रतिनिधि सभाका एमालेका उम्मेदवार रहेका जालिम मियाले करोडौ रुपैया भ्रष्ट्राचार गरेको आरोप लागेको...

Read more

सिरहा–२ मा घमासान : कसले मार्ला त बाजि

कार्तिक २६ गते। सिरहा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार चित्रलेखा यादव र एमाले जसपाबाट...

Read more

आजदेखि धनुषा जिल्लाभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध,बेचे वा खाएको पाइए कारबाही

कार्तिक २६ गते। जिल्ला प्रशासन कार्यालय धनुषाले आजदेखि जिल्लाभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले...

Read more
Page 520 of 902 1 … 519 520 521 … 902

Advertisement

Advertisement

Advertisement