मधेश प्रदेश

बोक्सी आरोपमा सप्तरीमा स्थानीयहरुले एक महिलामाथि कु टपिट

सप्तरी/फागुन ५ गते । बोक्सी आरोपमा सप्तरीमा स्थानीयहरुले एक महिलामाथि कु टपिट गरेको छ । सप्तरीको बलान विहुल गाउँपालिका वडा...

Read more

सप्तरीमा मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृ त्यु

सप्तरी/फागुन ५ गते ।मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा सप्तरीमा एकजनाको मृ त्यु भएको छ । शुक्रबार सप्तरीको महदेवा गाउँपालिका...

Read more

सप्तरीमा एक महिलाले गरिन् आ त्मदाह

सप्तरी/फागुन ५ गते। सप्तरीमा शुक्रबार दिउँसो एक महिलाले आ त्मदाह गरेकी छन्। जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका-४, तेलियारी टोलकी ४० वर्षीया...

Read more

धनुषा : नागरिकता प्रतिलिपि सिफारिसमा वडाध्यक्षको मनमानी

जनकपुरधाम/फागुन ४ गते ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ९ इच्छापुरका हरिचन पण्डितको केही दिन अगाडी नागरिकताको प्रमाण हरायो । मोटरसाइकल...

Read more

महोत्तरी : परिवारै मिलेर देवरबाट गराए बला त्कार

महोत्तरी/फागुन ४ गते। यो कुनै चलचित्रको कथानक होइन। न हो उपन्यासकै कथा। यो त भयानक हृदयविदारक घटना हो। एक किशोरीले...

Read more

धनुषा : दिलीप महतोको हत्यामा तीन जना दोषी ठहर

धनुषा/फागुन ४ गते । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप भनेर चिनिने ओमप्रकाश महतोको ह त्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले...

Read more

जनकपुर-जयनगर रेलबाट भारतीय कम्पनी विदा नगर्न दबाव

जनकपुरधाम/फागुन ४ गते। मंगलबार भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा जयनगर-जनकपुर (कुर्था) रेल सञ्चालनको...

Read more

धनुषा : बिरामी पत्नीलाई ७० वर्षीय वृद्धले झोलुंगोमै बोकेर पुर्‍याए अस्पताल

जनकपुरधाम/फागुन ४ गते।धनुषाको जनकनन्दनी गाउँपालिका–४ खुजरी चन्हाकी ६८ वर्षीया अमिर्ती देवी सोमबार पति रामआशिष मण्डलसँग रेल चढेर जनकपुर आइन् ।...

Read more

धनुषाबाट स्रोत नखुलेको रकमसहित एकजना हुण्डी कारोवारी पक्राउ

धनुषा/फागुन ३ गते। धनुषा प्रहरीले स्रोत नखुलेको ४ लाख ६ हजार ११५ रूपैयाँसहित एकजना हुण्डी कारोवारीलाई प क्राउ गरेको छ...

Read more

धनुषा : यातायात कार्यालय जनकपुरधामबाट दुईजना बिचौलिया प क्राउ

धनुषा/फागुन ३ गते। धनुषा प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट दुईजना बिचौलियालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा महोत्तरीको...

Read more
Page 488 of 902 1 … 487 488 489 … 902

Advertisement

Advertisement

Advertisement