मधेश प्रदेश

सिरहाको लहानमा पनि कर्फ्यु हटाइयाे

सिरहा/साउन १६ गते। सिरहाको लहानमा जारी कर्फ्यु हटाइएको छ । गोलबजारको कर्फ्यु भने जारी राखिएको छ । सुनसरीमा दुई समहबीच...

Read more

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

सञ्जय मिश्रा/रौतहट/साउन १६ गते। सरकारले मिटर ब्याँजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी, अव्यावहारिक तथा कानुनी शासनको सिद्धान्तविपरीत रहेको भन्दै रौतहटका...

Read more

जनकपुरधाममा निकालियो सद्भाव र्‍याली

जनकपुरधाम/साउन १६ गते । जनकपुरधाममा शनिवार सद्‌भाव र्‍याली निकालिएको छ। हिन्दु–मुस्लिम एकता र सामाजिक सद्भावको सन्देश प्रवाह गर्दै ‘हिन्दु–मुस्लिम भाइ–भाइ,...

Read more

धनुषामा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम/साउन १६ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्यु: आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी...

Read more

एमाले त्यागेर आजपा गएका देवाही गोनाहीका नगरप्रमुख र वडाध्यक्ष पदमुक्त

सञ्जय मिश्रा/रौतहट/साउन १५ गते। रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल शाह कानु र वडा नं ४ का वडाध्यक्ष राम प्रवेश...

Read more

सिरहाको गोलबजार घटना : गणेश यादवको शव पोस्टमार्टमका लागि धरान पठाइयो

सिरहा/साउन १४ गते । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला...

Read more

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सिरहा/साउन १४ गते। सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय, सिरहाका...

Read more

जनकपुरमा अनिश्चितकालीन कर्फ्युको प्रभाव: शुक्रबार विद्यालयहरूमा पठनपाठन बन्द रहने

जनकपुरधाम/साउन १४ गते। जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएपछि शुक्रबार यहाँका विद्यालयहरूमा पठनपाठन बन्द रहने भएको छ। अवस्था नियन्त्रणबाहिर गएपछि...

Read more

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सिरहा/साउन १४ गते। सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था बिग्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले...

Read more

सप्तरीको पनसेरामा नवनिर्मित ३३-११ केभी सबस्टेसन सञ्चालनमा

काठमाडौं/साउन १४ गते। नेपाल विद्युत् प्राधिकरणले सप्तरीको खड्क नगरपालिका–पनसेरामा नवनिर्मित ३३/११ केभी, ६/८ एमभीए क्षमताको सबस्टेसन सञ्चालनमा ल्याएको छ । बुधबार...

Read more
Page 36 of 900 1 … 35 36 37 … 900

Advertisement

Advertisement

Advertisement