राजनीति

उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

असार ४ गते। जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव एक कदम पछि हटेनन् भने जसपा फुट्ने...

Read more

यसै वर्षबाट किसानलाई पेन्सन दिइने : मन्त्री यादव

जेठ ३१ गते। सरकारले यसै वर्षबाट किसानलाई पेन्सन दिने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री...

Read more

सप्तरीको रूपनी गाउँकार्यपालिकामा जसपा र लोसपा विजयी

सप्तरी/जेठ २२ गते। सप्तरीको रुपनी गाउँपालिकाको गाउँकार्यपालिका सदस्य पदमा जसपा र लोसपाका उम्मेदवारहरू विजयी भएका छन् । दलित वा अल्पसंख्यक...

Read more

संसदमा महँगीको चर्काचर्की, सरकार बाँच्नै मुस्किल भयो, पेट्रोल महंगिएको चिन्ता, खाने तेल कसले देख्छ ?

काठमाडौँ/जेठ २१ गते। अचाक्ली मूल्यवृद्धि भएसँगै सर्वसाधारणको जनजीविका नै अस्तव्यस्त बन्दैछ । पेट्रोलदेखि खानेतेलसम्म महंगीको विषयमा सरकार सबैलाई मोटरमा हाल्ने...

Read more

सिरहाको लहानका जनप्रतिनिधिहरुलाई जे.एस. क्याम्पसद्वारा सम्मान

महेश सिंह/सिरहा/जेठ १८ गते। बैशाख ३० गतेको स्थानीय निर्वाचनबाट लहान नगरपालिकामा निर्वाचित भएका नगर प्रमुख ,उप-प्रमुख र लहानका सम्पुर्ण वडाका...

Read more

सप्तरीको अग्निसाइर कृष्णसावरका अध्यक्षले छुट्टै सचिवालय सञ्चालन गर्ने

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकाका अध्यक्षले आफ्नो छुट्टै सचिवालय संचालन गर्ने भएको छ । गाउँपालिकाको भवन हुँदाहुँदै नवनिर्वाचित अध्यक्ष...

Read more

नवनिर्वाचित वडा सदस्य बिराजी प क्राउ

जनकपुरधाम/जेष्ठ १६ गते । धनुषा प्रहरीले ज्या न मार्ने उद्योग मुद्दामा फ रार सूचीमा रहेका एक जना वडा सदस्यलाई प...

Read more

सिरहा नगरपालिका वाडा न.४ रमौलका वडा अध्यक्ष युवा नेता आलमले युवालाई सहि मार्ग देखाउछु भनेर गरे पहिलो प्रतिबद्धता

सिरहा/जेष्ठ १३ गते। सिरहा नगरपालिका वडा न.४ रमौलका नव निर्वाचित वाडा अध्यक्ष युवा नेता आदरणीय समसाद आलम बिजय भएको छ।...

Read more

सासुको मृत्युपछि टिकट पाएकी रीता बनिन् उपप्रमुख

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन । नगर प्रमुखमा कांग्रेस उम्मेदवार...

Read more

बालेन काठमाडौंको मेयरमा जित्ने निश्चित, पुर्ख्यौली गाउँ महोत्तरीमा दीपावलीको तयारी

शैलेन्द्र महतो/जनकपुरधाम । देशकै केन्द्रबिन्दु काठमाडौं महानगरको मतगणना चलिरहँदा महोत्तरीको एकडारा गाउँपालिकावासीमा खुशीको माहोल छ। अन्तिम नतिजा नआउँदै गाउँले गदगद छन्।...

Read more
Page 68 of 104 1 … 67 68 69 … 104

Advertisement