nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

संसदमा महँगीको चर्काचर्की, सरकार बाँच्नै मुस्किल भयो, पेट्रोल महंगिएको चिन्ता, खाने तेल कसले देख्छ ?

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २१, २०७९, ८:२९ मध्यान्ह
संसदमा महँगीको चर्काचर्की, सरकार बाँच्नै मुस्किल भयो, पेट्रोल महंगिएको चिन्ता, खाने तेल कसले देख्छ ?

काठमाडौँ/जेठ २१ गते। अचाक्ली मूल्यवृद्धि भएसँगै सर्वसाधारणको जनजीविका नै अस्तव्यस्त बन्दैछ । पेट्रोलदेखि खानेतेलसम्म महंगीको विषयमा सरकार सबैलाई मोटरमा हाल्ने इन्धन महंगीएकोमा चिन्ता छ, तर भान्सामा खानेतेलको मूल्य बढ्दा छट्पटाएका आमाहरुको पीडा कसैले सुनेको छैन ।पेट्रोलको मूल्य निरन्तर उकालो लागिरहेपनि शुक्रबार सरकारले १० रुपैयाँ करकट्टी गरेपछि १७० मा झरेको छ । यो मूल्य कतिबेलाफ्याट्ट दुईसयमा पुग्छकुनै ठेगान छैन ।

तर यता आकासिएको खानेतेलको मूल्य प्रतिलिटर ४४० का दरले कारोबार भइरहेको छ ।जबकि गतबर्षको जेठताका बढीमा२५० मा खानेतेलको कारोबार भइरहेको थियो ।कुरा तेलको मात्रै होइन, बजारका हरेक बस्तुको मूल्य छोइ नसक्नु भएको छ । सरकारमा भएकाहरुलाई के चासो, उनीहरुले किन्नु पर्दैन, पकाउनु पर्दैन । खाना पकाइदिने अरु, टेबुलमा टक्¥याईदिने अरु । अनी भान्सा कति महंगीयो सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले सोच्नसम्म भ्याएका छैनन् । धन्न पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि चौतर्फि हल्ला हुन्छ र सरकारको कानसम्म पुग्छ ।

सरकारको लक्ष्य ६ प्रतिशतमाथि मूल्यवृद्धि हुनै नदिने थियो । तर ७ प्रतिशतमाथि मृल्यवृद्धि पुगिसक्यो ।यो आर्थिक बर्षको आखिरिसम्म झण्डै १० प्रतिशत पुग्ने अर्थविज्ञहरुको प्रक्षेपण छ । प्रक्षेपण अनुसार नै मूल्यवृद्धि भए जनता बाँच्नै मूस्किल पर्नेछ ।आजभोलि हरेक दिन संसदमा मूल्यवृद्धिबारे कुरा उठिरहेको छ । तर सरकारले हस्तक्षेपकारी भूमिका खेल्नुको साटो निजी क्षेत्रलाई संलग्न गराउन कार्यदल गठन गरेको छ ।

संसदका दुवै सदनमा मृल्यवृद्धिलाई लिएर सांसदहरुले चर्काे विरोध गरेका छन् । तर यस्तो बेला राहत लगायतका विषयमा सरकारले कुनै तयारी गरेको छैन ।प्रमुख प्रतिपक्षले यसको छानबिनका लागि समिति बनाउन सरकारसँग माग गरेको छ ।

मूल्यवृद्धि नियन्त्रणका लागि सरकारको तदारुकता देखिएको छैन । देखाउनका लागि यदाकदा नियमन र अनुगमन गरिए पनि त्यो प्रभावकारी हुन सक्दैन । चुनावी वर्ष भएकाले अझै मूल्यवृद्धि थप अकासिने पक्कापक्की छ ।यसविषयलाई लिएर राष्ट्रिय सभामा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिसमेत छलफल भएको छ ।

अचाक्ली मूल्यवृद्धिका पछाडि तीन कारणहरु छन् । पहिलो,माग अनुसार हाम्रो आफ्नै उत्पादननहुनु । दोस्रो, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि हुनु । जसले समग्र बस्तुको मूल्य बढाइरहेको छ । तेस्रो कारण भने, केही महिनायता आयात घटाउन सरकारलेलिएको नीति हो । आयात घट्दा आपूर्ति घट्ने भएकाले ती वस्तुको मूल्य बढिरहेको छ ।

सरकारले चाहेको खण्डमा तत्काल मूल्यवृद्धिमा पहल लिन सकिन्छ । तर मूल्यवृद्धिलाई निश्चित सीमाभित्रै राख्ने सरकारी पहल भने प्रभावकारी देखिएको छैन । पछिल्ला महिनाहरूमा उच्च दरले भइरहेको मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन नगरिए नागरिकको जनजीविकादेखि मुलुकको अर्थतन्त्रसम्मलाई ठूलै धक्का पुग्ने निश्चित छ  ।

सभार स्रोत-योहो खबर अनलाईन बाट

Tags: देशको खबर

Discussion about this post

Related Posts

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!