nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लहानका जनप्रतिनिधिहरुलाई जे.एस. क्याम्पसद्वारा सम्मान

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १८, २०७९, १०:४२ बिहान
सिरहाको लहानका जनप्रतिनिधिहरुलाई जे.एस. क्याम्पसद्वारा सम्मान

महेश सिंह/सिरहा/जेठ १८ गते। बैशाख ३० गतेको स्थानीय निर्वाचनबाट लहान नगरपालिकामा निर्वाचित भएका नगर प्रमुख ,उप-प्रमुख र लहानका सम्पुर्ण वडाका अध्यक्षहरुलाई लहान स्थित संचालनमा रहेको जे.एस.मुरारका बहुमुखी क्याम्पस लहानद्वारा नवनिर्वाचित नगर प्रमुख महेश प्रसाद चौधरी र उप-प्रमुख राम चलितर महतो लगायत वडा नम्बर १ देखि २४ वडाका अध्यक्षहरुलाई भब्य स्वागत तथा सम्मान गरिएका छन्।

नेपाली काङ्ग्रेसका नेता तथा जे.एस मुरारका बहुमुखी क्याम्पस लहानका अध्यक्ष स्याम सुन्दर चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा क्याम्पसका संस्थापक अध्यक्ष तथा माननिय लगन लाल चौधरीको प्रमुख अतिथिको आतिथ्यता रहेको थियो।

सोही क्याम्पसबाट एस्नात्कोतर सम्म अध्ययन गरेका महेश प्रसाद चौधरीलाई शिक्षा अध्ययन संग सगै राजनिती यात्रा सोही क्याम्पसबाट सुरु गरेका हुन्। २०४४ सालमा जनस्तरबाट निर्माण भएको क्याम्पस भने चिनिन्छ। उक्त क्याम्पसले स्थापनाको ३३ बर्ष यात्रा पुरा गरेका छन्।

५० जना प्रद्य्यापकहरु रोजगार पाए र कार्यरत रहेका छन् भने करिब ४ हजार गरिब दलित र निम्न बर्ग समुदायका,किसानको छोरा,छोरी अध्ययनरत रहेका क्याम्पस प्रमुख तुलसी राम पोखरेलले बताए। पोखरेलका अनुसार जे.एस. मुरारका बहुमुखी क्याम्पस नेपालमा शैक्षिक क्षेत्रमा छुट्टै स्थान हासिल गर्न सफल भएको क्याम्पस हो।

सहाय क्याम्पस प्रमुख सजन कुमार साहका अनुसार आउने पुस्ताको विद्यार्थीहरुलाई मधेस प्रदेशको शिक्षाको हबको रूपमा लहानका जे.एस.मुरारका बहुमुखी क्याम्पस आवश्यक रहने बताए।क्याम्पसले मधेस प्रदेशमा मात्र हैन अन्तर्राष्ट्रिय रूपमा बिश्वबिधालयको रूपमा पहल गर्न सम्पुर्ण लहानका जन प्रतिनिधि र स्थानीय बासीको दायित्व रहेको बताए।

कार्यक्रममा सहाय क्याम्पस प्रमुख संजय कुमार साहले बिगत र हाल सम्मको क्याम्पसको गतिविधि र QA प्राप्त गरेको बिषयमा बिस्तृत चर्चा गर्दै नव-निर्वाचित मेयर महेश प्रसाद चौधरी र उप मेयर रामचलितर महतो लगायत सम्पुर्ण वडा अध्यक्षहरुलाई स्वागत र सम्मान गर्न आउँदा क्याम्पसका सम्पुर्ण कर्मचारीहरु हर्षित भएका छन्।

नव-निर्वाचित मेयर महेश प्रसाद चौधरीले समान ग्रहण गर्दै क्याम्पसमा लाख हैन आवश्यकता बजेट लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। उप-मेयर महतोले मन्तव्य राखदै क्याम्पसलाई सहयोग गर्न पछाडी नहटने बताए।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा चिसोकाे कारणले एक पुरुषको मृत्युु

रामानन्द चोकमा अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु

जसपा नेपालमा राष्ट्रिय जनता नेपाल समाहित

जसपा नेपालमा राष्ट्रिय जनता नेपाल समाहित

गृहमन्त्रीको बजार अनुगमन शैलीप्रति व्यापारी असन्तुष्ट, जलेश्वर बजार बन्द

गृहमन्त्रीको बजार अनुगमन शैलीप्रति व्यापारी असन्तुष्ट, जलेश्वर बजार बन्द

देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने

देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने

दुर्गा प्रसाईं लाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

दुर्गा प्रसाईं लाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

मधेस कृषि विश्वविद्यालयमा चार वर्षमै विद्यार्थी आधाभन्दा बढी घटे

मधेस कृषि विश्वविद्यालयमा चार वर्षमै विद्यार्थी आधाभन्दा बढी घटे

मधेशको खस्कँदो शैक्षिक स्तर सुधार्न शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन आवश्यक

मधेशको खस्कँदो शैक्षिक स्तर सुधार्न शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन आवश्यक

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने

बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी दर्ता

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी दर्ता

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि