राजनीति

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा नेपाली काङ्ग्रेसको सत्ताको विजयी

विसुनदेव सरदार/लहान/जेठ ११ गते। सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा यसअघि (जसपा) जनता समाजवादी पार्टी नेतृत्वको सरकार बनेकोमा यसवर्षको स्थानीय चुनावमा नेपाली...

Read more

महोत्तरीमा सातजना जनप्रतिनिधि दोस्रो पटक निर्वाचित

महोत्तरी/जेठ ९ गते । वैशाख ३० गते सम्पन्न स्थानीयतहको निर्वाचनमा दोस्रो पटक निर्वाचित हुने प्रमुखरअध्यक्ष र उपप्रमुखरउपाध्यक्ष सात जनामात्र छन्...

Read more

रोचक ! मेयरलाई समर्थकले तौल बराबरको लड्डुले स्वागत

जेष्ठ ८ गते। मेयरमा निर्वाचित विनोद साह र उपमेयरमा निर्वाचित रौशन प्रविनलाई समर्थकहरुले तौल बराबरको लड्डुले स्वागत गरेका छन् ।...

Read more

महोत्तरीको लोहरपट्टीको मेयर र उपमेयरमा कांग्रेस विजयी

महोत्तरी/जेष्ठ ६ गते । महोत्तरीको लोहरपट्टी नगरपालिकाको मेयर र उपमेयर नेपाली कांग्रेसले जितेको छ । मेयरमा शैलेन्द्र यादव र उपमेयरमा...

Read more

सिरहाको कल्याणपुरका मेयर र उपमेयरमा एमाले विजयी

सिरहा/जेष्ठ ६ गते । सिरहाको कल्याणपुर नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा निर्वाचित एमालेका राम पुकार साहले...

Read more

सप्तरीमा जनमत पार्टीको अर्को जित, बलान बिहुलमा खेमचन्द्र यादव निर्वाचित

सप्तरी/जेष्ठ ५ गते । सप्तरीमा जनमत पार्टीले अर्को जित हात पारेको छ । पार्टी अध्यक्ष डा. सीके राउतको गृहजिल्ला सप्तरीको...

Read more

धनुषाको धनुषाधाम नगरपालिकामा कांग्रेसका मेयर बालेश्वर मण्डल र उपमेयरमा विद्यादेवी भुजेल विजयी

जनकपुरधाम/जेष्ठ ५ गते। धनुषाको धनुषाधाम नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका बालेश्वर मण्डल ४ हजार...

Read more

एक भोटले हारेपछि पुनः मतगणनाको माग गर्दै सप्तरीको बोदे बर्साइनमा माओवादी केन्द्रको प्रदर्शन

सप्तरी/जेष्ठ ४ गते । पुनः मतगणनाको माग गर्दै सप्तरीको बोदे बर्साइन नगरपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् ।...

Read more

नेपाली कांग्रेस अहिलेसम्म ५३ पालिकामा विजयी, हेर्नुहोस् डिटेल

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा अग्रता हासिल गरेको छ । जारी मतगणनामा अहिलेसम्म कांग्रेसले ५३ स्थानीय तहको नेतृत्व जितिसकेको...

Read more

धनुषा : आफैँ मतपत्रमा छाप लगाउँदै गर्दा समातिए मतदान अधिकृत

धनुषा/बैशाख ३० गते। धनुषाको मिथिला नगरपालिका ९ , सार्वजनिक मावि मतदान केन्द्रका मतदान अधिकृत आफैं मतपत्रमा छाप हानिरहेको अवस्थामा प क्राउ...

Read more
Page 69 of 104 1 … 68 69 70 … 104

Advertisement