सिरहा/जेष्ठ १३ गते। सिरहा नगरपालिका वडा न.४ रमौलका नव निर्वाचित वाडा अध्यक्ष युवा नेता आदरणीय समसाद आलम बिजय भएको छ।

नेता आलम अनुसार युवाहरूलाई कुलतबाट जोगाउछने र सहि मार्ग देखाउने,गरिबलाई कहिले समस्यामा हुन् नदिने र समाजको मसिहा बनेर काम गर्ने भनेर गरे पहिलो प्रतिबद्धता गरेको छ।

वहाँले वडा अध्यक्ष बनाउनु भएकोमा सम्पुर्ण वडा बासिमा धन्यवाद दिन दिदै यति मेहनत गरेर मलाई यो ठाँउमा पुर्याउनु भयो अब सेवा दिने पालो मेरो ,हरेक पल दिन वा रात रहोस हजुरहरुको सेवामा उपस्थित हुनेछु भनेर प्रतिबद्धता जनाउनु भएको छ।















Discussion about this post