समाचार

चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँले महँगियो

जेठ २९ गते । खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले महँगिएको छ । बजार मूल्य हस्तक्षेप गर्ने सरकारी निकाय...

Read more

सुतिरहेकी १४ वर्षकी किशोरीलाई बेडरुमबाटै अपहरण गरेर ९ महिनासम्म हरेक दिन बला त्कार !

जेठ २९ गते । यो कहालीलाग्दो भोगाइ एक महिलाको हो जसलाई १४ वर्षको उमेरमा चक्कुको आडमा धम्क्याएर अपहरण गरिएको थियो।...

Read more

सुदखोरको ठगी धन्दा : महोत्तरीदेखि झापासम्म लगानी, २७ जनामाथि मुद्दा

शैलेन्द्र क्रान्ति/जनकपुरधाम/जेठ २९ गते । महोत्तरीको भंगहा नगरपालिका ५ सिद्धपुरका चर्चित मिटरब्याजी अनिरुद्ध साहले ठूलो मात्रामा ऋण लगानी गर्ने गरेको...

Read more

धनुषामा चट्याङ लागेर एक बालिकाको मृ त्यू,पुरै गाउँ शोकमा

जनकपुरधाम/जेठ २९ गते । धनुषामा चट्याङ लागेर एक बालिकाको मृ त्यू भएको छ । हावाहुरी र बर्षासँगै खसेको चट्याङ लागेर कमला...

Read more

लामखुट्टे भगाउन ‘गुडनाइट गोल्ड फ्ल्यास’, यसबाहेक यी हुन् लामखुट्टेबाट सुरक्षित रहने केही उपायहरू

गर्मी मौसममा बढ्दो तापमानसँगै डेंगु र मलेरिया जस्ता रोगहरूको खतरा पनि बढिरहेको छ। मलेरिया र डेंगु सामान्यतया लामखुट्टेको टोकाइबाट संक्रमित...

Read more

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा इन्सेक द्वारा सार्वजनिक सुनुवाइ

महेश सिंह/सिरहा/जेठ २९ गते। स्थानीय सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन इन्सेकद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ्।सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा वननिर्वाचित...

Read more

मधेशको छोरी आकृती शाह मिस नेपालको सेमिफाइनलमा

सप्तरी/जेठ २९ गते । मधेशको छोरी आकृती साह मिस नेपालको सेमिफाइनल राउण्डमा प्रवेश गरेकी छिन् । मिस नेपाल २०२२ को...

Read more

मिटरब्याजी रामदेव अझै फ रार, छोरी अनुराधा काठमाडौंबाट प क्राउ

काठमाडौं/जेठ २९ गते । सप्तरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधाकुमारी साह शनिबार काठमाडौंबाट प क्राउ परेकी छिन् । उनलाई प्रहरीले सप्तरी...

Read more

हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको बोदे बर्साईनमा पनि निर्माणकार्य सुस्त गतिमा

उमेश कुमार साह/सप्तरी-बोदे बर्साईन/जेठ २८ गते। भारतको सहयोगमा निर्माण भईरहेको हुलाकी राजमार्गको काम सुरु भएको १३ वर्ष पुगिसक्यो । २०६२/०६३...

Read more

सहमतिमा यौ न सम्पर्क,विवादपछि बला त्कार (यस्तो छ घट्नाको नालीबेलि)

जेठ २८ गते। विराटनगर महानगरपालिका की ३६ वर्षीया महिलाविरुद्ध २०७५ कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालय मोरङमा जव रजस्ती कर...

Read more
Page 999 of 1482 1 … 998 999 1,000 … 1,482

Advertisement

Advertisement

Advertisement