nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सुतिरहेकी १४ वर्षकी किशोरीलाई बेडरुमबाटै अपहरण गरेर ९ महिनासम्म हरेक दिन बला त्कार !

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २९, २०७९, ८:०५ मध्यान्ह
प्रेम विवाहकै भोलिपल्ट श्रीमानले मेरो साथीहरुले सहयोग गरे खुशी पार भन्दै श्रीमतीलाई सा मूहिक बला त्कार गराए

जेठ २९ गते । यो कहालीलाग्दो भोगाइ एक महिलाको हो जसलाई १४ वर्षको उमेरमा चक्कुको आडमा धम्क्याएर अपहरण गरिएको थियो। त्यतिबेला उनी घरको ओछ्यानमा सुतिरहेकी थिइन् ।

त्यसपछि उनलाई अपहरणकारीले ९ महिनासम्म बला त्कार गरेको थियो । अपहरणकारीको चंगुलबाट मौका पाएर भागेपछि पनि लज्जाबोधले उनको जीवन निकै कष्टकर बनायो । तर, यी सबै कठिनाइलाई पार गर्दै उनी आज एक सफल कामकाजी महिला भएकी छिन् र बाल सुरक्षाका लागि काम गरिरहेकी छिन् ।

उनको नाम एलिजाबेथ स्मार्ट हो। अमेरिकामा बस्दै आएकी एलिजाबेथलाई १४ वर्षको उमेरमा ब्रायन डेभिड मिचेल नामका व्यक्तिले उनको घरबाट चक्कुको आडमा धम्क्याएर अपहरण गरेका थिए । त्यसपछि उनले एलिजाबेथलाई ९ महिनासम्म बला त्कार गरे । डेभिडकी श्रीमतीले उनलाई अपहरणमा सहयोग गरिन्।

एलिजाबेथको जुन २००२ मा अपहरण भएको थियो, ९ महिनापछि मार्च २००३ मा उनी डेभिडको चंगुलबाट मुक्त भइन्। यस क्रममा डेभिडले एलिजाबेथलाई हरेक दिन बला त्कार गरे । एलिजाबेथ भाग्न नसकुन् भनेर डेभिडले उनलाई मुसा र माकुराले भरिएको स्टोरमा तारले बाँधेर राखेका थिए।

डेभिडले एलिजाबेथलाई जब रजस्ती लागूऔषध खुवाएर रक्सी पिउन लगाए। रिपोर्टका अनुसार डेभिड एक साइको थिए। उनले अरु केटीहरुलाई पनि अपहरण गरेका थिए। तर, पछि उनलाई प्रहरीले समात्यो र अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको थियो । त्यही क्रममा उनकी श्रीमतीलाई १५ वर्षको जेल सजाय भयो ।

हालै फक्स १३ न्युजसँग कुरा गर्दै एलिजाबेथले भनिन्– ‘अपहरणकर्ताको चंगुलबाट बाहिर निस्किएपछि अब म पहिले जस्तो बन्न सक्दिनँ भन्ने लाग्यो । यो पूरै घटनामा मेरो गल्ती नभए पनि बाहिर निस्कँदा लाज, दोषी महसुस हुन्थ्यो । तर मेरी आमाले मलाई प्रोत्साहन दिनुभयो, मलाई मद्दत गर्नुभयो र मलाई बलियो बनाउन सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्नुभयो।’

एलिजाबेथका अनुसार यो घटनाले उनलाई करिब ८ वर्षसम्म प्रभाव पारेको थियो । जब रजस्ती लागूऔषध र मदिरा सेवन गरेपछि उनको शारीरिक अवस्था बिग्रिएको थियो । त्यसमाथि डरलाग्दो घटनाले उनको मानसिक स्वास्थ्यलाई नराम्रो असर गर्यो। अदालतमा मुद्दा चल्दा पनि त्यो डरलाग्दो दृश्य सम्झँदा उनी काँप्ने गर्थिन् ।

अहिले एलिजाबेथ अन्तर्राष्ट्रिय समाचार वेबसाइटमा काम गरिरहेकी छिन्। उनी बाल सुरक्षाका लागि पनि काम गर्छिन् । उनी अहिले श्रीमान् र तीन सन्तानसँग बस्दै आएकी छन् । इन्स्टाग्राममा उनका करिब २.५ लाख फलोअर्स छन्, जहाँ उनी फ्यानहरूलाई आफ्नो जीवनसँग सम्बन्धित अपडेटहरू दिइरहेकी छिन्।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, साँझ साढे ७ बजेबाट मतदान

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!