nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लामखुट्टे भगाउन ‘गुडनाइट गोल्ड फ्ल्यास’, यसबाहेक यी हुन् लामखुट्टेबाट सुरक्षित रहने केही उपायहरू

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २९, २०७९, ४:३४ मध्यान्ह
लामखुट्टे भगाउन ‘गुडनाइट गोल्ड फ्ल्यास’, यसबाहेक यी हुन् लामखुट्टेबाट सुरक्षित रहने केही उपायहरू

गर्मी मौसममा बढ्दो तापमानसँगै डेंगु र मलेरिया जस्ता रोगहरूको खतरा पनि बढिरहेको छ। मलेरिया र डेंगु सामान्यतया लामखुट्टेको टोकाइबाट संक्रमित हुने रोगहरू हुन्। र, गर्मी मौसममा यी लामखुट्टेहरू अझ धेरै सक्रिय हुन्छन्। 

विशेषगरी मनसुनको समय लामखुट्टेहरूको लागि अनुकूल समय हो। साथै, मनसुनमा मानिसको रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ। जसकारण पानीजन्य र लामखुट्टेबाट सर्ने रोगहरूको जोखिम अझै बढ्छ।

त्यसैले, यो मौसममा आफू र आफ्नो परिवारलाई घरमा सुरक्षित राख्न  निकै आवश्यक छ। आफ्नो जीवनशैलीमा सानो परिवर्तन र दैनिक जीवनमा राम्रो स्वच्छताको अभ्यासहरू पालना गरेमा लामखुट्टेबाट हुने सबै रोगहरूबाट सुरक्षित भई घरमा ढुक्कले बस्न सकिन्छ।

यी हुन् लामखुट्टेबाट सर्ने रोगहरूको रोकथाम गर्ने केही उपायहरूः

-घर वरिपरि पानी जम्मा हुन नदिने। विशेषगरी मनसुनको समयमा वर्षाको पानी विभिन्न ठाउँमा जम्मा हुन्छ र ती ठाउँहरू लामखुट्टेको प्रजनन स्थल बन्छन्। त्यसैले नियमित घर भित्र र घर बाहिर जमिरहेको पानी फाल्ने र सफा राख्ने गर्नुपर्छ।

  • बिहान र साँझ घरका सबै ढोका र झ्यालहरू बन्द राख्ने। झ्याल र ढोकाहरूमा जाली राख्दा अझ उचित हुन्छ। यसरी लामखुट्टेलाई घर भित्र प्रवेश गर्न बाटो नै नदिए पछि डेंगु र मलेरियाबाट सुरक्षित रहन सकिन्छ। 
  • गुडनाइट गोल्ड फ्ल्यासको प्रयोग गर्ने। यो लामखुट्टे विकर्षक परिवारलाई लामखुट्टेबाट सुरक्षित राख्ने सबैभन्दा सजिलो उपाय हो। यसमा भएको फ्ल्यास भेपरले घरमा लुकेका सबै लामखुट्टेहरूलाई भगाउँछ। यो बच्चाहरू भएको घरमा प्रयोग गर्ने पनि निकै सुरक्षित छ ।
Tags: स्वास्थ्य

Discussion about this post

Related Posts

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!