समाचार

जसपाले प्रदेश १ को नाम ‘कोशी’ नमान्ने

चैत १९ गते ।जनता समाजवादी पार्टीले प्रदेशको नाम ‘कोशी’ नमान्ने बताएको छ । अध्यक्ष उपेन्द्र यादवले चैत १ मा जारी...

Read more

मेयरको नामबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थी प क्राउ

रौतहट/चैत १९ गते । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु एसईई परीक्षाका परीक्षार्थी हुन् तर उनको सट्टा परीक्षा...

Read more

महोत्तरीमा एसईई परीक्षामा आज मोबाइल प्रयोग गर्ने १ जना विद्यार्थी निष्कासन

चैत १९ गते। महोत्तरी जिल्लाको औरही नगरपालिका २ औरही स्थित श्री प्रसाद सिंह माबि बिधालय औरहीमा एसईई को आज दोस्रो...

Read more

सप्तरी : जब रजस्तीकरणी मुद्दामा फ रार रहेका एक अभियुक्त कारागार चलान

सप्तरी/चैत १९ गते । सप्तरीमा जब रजस्ती कर णी मुद्दामा फ रार रहेका एक अभियुक्तलाई कारागार चलान गरिएको छ ।...

Read more

सप्तरी टयाक्टर दुर्घटना हुँदा एकजनाको मृ त्यु

शुभ नारायण यादव/सप्तरी/चैत १९ गते । सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नं. ३ स्थित सारस्वरको पुवारि टोल स्थित भित्री सडकमा टयाक्टर...

Read more

सिरहाको लहानमा एक युवक कु टपिटमा परेपछि विषादी सेवन, युवकको मृ त्यु, दुईजना प क्राउ

सिरहा/चैत २० गते। सिरहाको लहान नगरपालिका– ८ का एक युवकले कु टपिटमा परेपछि विषादी सेवन गर्दा मृ त्यु भएको प्रहरीले...

Read more

सिरहाको लहान ७ का अध्यक्ष राम औंतार शर्माले सरकारी गैरकानुनी रुपमा बेचेको स्थानीयको आरोप

महेश सिंह/लहान/चैत १९ गते । सिरहाको लहान नगरपालिका वाडा नम्बर ७ का वाडा अध्यक्ष राम औंतार शर्माले करिब बिगत २५...

Read more

बैंकहरुका कर्मचारीको तलब सुविधामा एकरुपता ल्याउने तयारीमा राष्ट्र बैंक, एचआर हेडसँग कुरा गर्‍यो

चैत १९ गते । कम्पनीपिच्छे फरक-फरक रहेको बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सेवासुविधामा एकरुपता ल्याउन नेपाल राष्ट्र बैंकले पहल थालेको...

Read more

नोकरले बनाएको ‘मटन’ खाएपछि २२ वर्षीया सुन्दरीले ५५ वर्षीय नोकरसँग तुरुन्तै विवाह गरिन्

भन्छन्, मुटुको बाटो पेट हुँदै जान्छ । तर यो कुरा एक भनाईमा सिमित नभएर वास्तविक बनेको छ । पाकिस्तानका एक...

Read more

लघुवित्तको किस्ता तिर्न, विवाह गर्न सुदखोरबाट ऋण लिएका मिटरब्याज पीडित

चैत १९ गते । धनुषाकी आँसुदेवी दनुवारले सुदखोरहरु विनिता शाह, आशा शाह लगायतबाट दुई लाख ६५ हजार ऋण लिएकी थिइन्...

Read more
Page 846 of 1483 1 … 845 846 847 … 1,483

Advertisement

Advertisement

Advertisement