समाचार

महोत्तरीबाट लागूऔषधसहित एक युवक प क्राउ

महोत्तरी/बैशाख ५ गते । महोत्तरीबाट लागूऔषधसहित १९ वर्षीय युवक प्रवीण नेपाली प क्राउ परेका छन् । सोमबार सम्सी गाँउपालिका ४...

Read more

अ श्लील भिडियो कल गरेर पैसा असुल्ने गिरोह सक्रिय, सावधानी अपनाउन प्रहरीको आग्रह

काठमाडौं/बैशाख ५ गते । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालको प्रयोगमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । पछिल्लो समय फेसबुक...

Read more

हरवाचरवाको खाना र छानाको व्यवस्था गरियोस् : सिरहाकी सांसद थपलिया

काठमाडौँ/बैशाख ५ गते। नेकपा एमालेकी सांसद सम्झना थपलियाले मधेशमा बँधुवा मजदुरका रूपमा रहेका हरवाचरवाको खाना र छानाको व्यवस्था गर्न माग...

Read more

भारत बिहारमा विषाक्त मदिरा सेवनबाट ४० जनाको मृ त्यु

बैशाख ५ गते। भारतको पूर्वी राज्य विहारको मोतिहारीमा विषाक्त मदिरा सेवनबाट ४० जनाको मृ त्यु भएको छ। जयसिंहपुरमा बनेको मदिरा पूर्वी...

Read more

बारा–२ : मुख्य उम्मेदवारलाई जिताउन ‘डमी उम्मेदवार’ को लर्काे

बारा/बैशाख ५ गते। बारा–२ मा वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि यतिबेला आधा दर्जन उम्मेदवार घरदैलोमा छन् भने...

Read more

सप्तरीमा यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना हुँदा २१ जना घाइते

सप्तरी/बैशाख ५ गते । सप्तरीमा यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। मंगलबार बिहान जिल्लाको शम्भुनाथ...

Read more

कसैले बुझेन पीडा: मिटरब्याजपीडित र प्रहरीबीच झ डप (तस्वीरहरु)

काठमाडौ/बैशाख ४ गते। काठमाडौंको शान्तिवाटिकामा मिटरब्याजपीडित र प्रहरीबीच झ डप भएको छ। केही दिनदेखि देशका विभिन्न ठाउँबाट आएर शान्तिवाटिकामा बसिरहेका...

Read more

दुर्गा प्रसाईं भन्छन्– ‘विदेश रोजगारीमा जानेहरुले दुईवटा पासपोर्ट र नागरिकता पाउनुपर्छ’

काठमाडौँ/बैशाख ४ गते। व्यवसायी दुर्गा प्रसाईंले नेपाली युवाहरुले स्वदेशमै काम गर्ने वातावरण बन्नुपर्ने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै...

Read more

१६ वर्षीया किशोरीलाई जब रजस्ती कर णी,महोत्तरीको एक युवक प क्राउ

बैशाख ४ गते। एक १६ वर्षीया किशोरीलाई जब रजस्ती कर णी गरेको अभियोगमा एक युवक प क्राउ परेका छन् ।...

Read more

सप्तरीमा मलेशियामा भएको वादविवादको बिषयलाई लिएर दुई पक्षबीच झैझ गडा हुँदा १० जना घाइते

सप्तरी/बैशाख ४ गते । सप्तरीमा बिष्णुपुर गाउँपालिका ४ मा दुई पक्षबीच झै झगडा हुँदा १० जना घाइते भएका छन् ।...

Read more
Page 827 of 1483 1 … 826 827 828 … 1,483

Advertisement

Advertisement

Advertisement