समाचार

विराटनगरस्थित न्युरो अस्पतालमा चार दिनदेखि बन्धकमा रहेको दलित अगुवाको श व आज घर ल्याइयो

बैशाख २२ गते । विराटनगरस्थित न्युरो अस्पतालमा चार दिनदेखि बन्धक बनाएर राखिएको समाजिक अभियन्ता दलित अगुवा ३८ वर्षिय बीरेन्द सदाको श...

Read more

महोत्तरी र धनुषाबाट गाँजा सहित चार जना प क्राउ

जनकपुरधाम/बैशाख २२ गते। प्रहरीले महोत्तरी र धनुषाबाट चार जनालाई २ सय केजीभन्दा बढी लागुऔषध गाँजासहित नियन्त्रणमा लिएको छ। महोत्तरी प्रहरीले...

Read more

मधेस प्रदेश : स्कर्पियो प्रयोग गरि भारतबाट नक्कली नेपाली नोट भित्र्याउने २ जना स्कर्पियोसहित प क्राउ

बैशाख २२ गते । प्रहरीले नक्कली नोटसहित वीरगन्जबाट २ जनालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका–१२...

Read more

हुन्डी कारोबार गरेको आरोपमा सिरहामा युवक प क्राउ

सिरहा/बैशाख २२ गते। सिरहाको गोलबजराबाट प्रहरीले अवैध हुन्डी कारोबारमा संलग्न भएको आरोपमा एक युवकलाई प क्राउ गरेको छ। बिहीबार साँझ...

Read more

डा.साह बंगलादेशको राष्ट्रपतिबाट पाए सर्वोत्कृष्ट सम्मान

बैशाख २२ गते। रौतहट घर भइ नेपाल मेडिसिटी हस्पिटल काठमाण्डु र नेपाल मेडिसिटी ब्योधा हस्पिटल वीरगञ्जमा कार्यरत डा.अनिल साह बंगलादेशको...

Read more

पैसा सापट दिएर मिटर ब्याज उठाउनेलाई ७ वर्षसम्म जेल सजाय हुने

काठमाडौं/बैशाख २२ गते । मिटरब्याजीको समस्या सतहमा आएपछि सरकारले पीडितको समस्या समाधानका लागि अध्यादेश ल्याएको छ । राष्ट्रपतिबाट जारी भएको...

Read more

मधेसमा सरकारी कार्यालय सुधार्न कार्यदल गठन

जनकपुरधाम/बैशाख २२ गते। मधेस प्रदेश सरकारले प्रदेशभित्रका सरकारी कार्यालय सुधार्न कार्यदल गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख सचिव...

Read more

आज बुद्ध जयन्ती, देशभर सार्वजनिक बिदा

काठमाडौं/बैशाख २२ गते । आज २५६७ औँ बुद्ध पूर्णिमा महामानव गौतम बुद्धप्रति आस्था प्रकट गरि मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व...

Read more

महोत्तरीबाट भारततर्फ लैजाँदै गरेको मदिरासहित दुई जना प क्राउ

जनकपुरधाम/बैशाख २२ गते। नेपालबाट भारत लग्दै गरेको मदिरासहित दुई जना भारतीय नागरिक प क्राउ परेका छन्। प क्राउ पर्नेमा भारतको...

Read more

मधेस प्रदेश : नक्कली नेपाली रुपैयाँसहित दुई जना प क्राउ

बैशाख २१ गते । नक्कली नेपाली नोटसहित वीरगंज महानगरपालिका-१६ बाट दुई जनालाई प्रहरीले प क्राउ गरेको छ । दुई जनालाई...

Read more
Page 808 of 1483 1 … 807 808 809 … 1,483

Advertisement

Advertisement

Advertisement