समाचार

चिनियाँ राष्ट्रपतिकाे अध्यक्षतामा बैठक, नेपाललाई आपतकालीन सहायता दिने निर्णय

बेइजिङ/भदौ १२ गते । दक्षिण पश्चिम चीनको तिब्बत (सिजाङ) स्वायत्त क्षेत्रस्थित ग्यिरोङ काउन्टीमा गएको विनाशकारी पहिरो पछि उद्धार तथा राहत...

Read more

मधेशमा ७६ लेखा कर्मचारीको सरुवा, एउटै कार्यालयमा लामो समय बस्ने प्रवृत्तिमा अंकुश

भदौ १२ गते। मधेश प्रदेश सरकारले एउटै कार्यालयमा लामो समयदेखि कार्यरत लेखा समूहका कर्मचारीहरूको सरुवा गरेको छ। प्रदेश सरकारको अर्थ...

Read more

भोटेकोशी बाढी पीडितलाई सुदुरपश्चिम सरकारको २ करोड सहयोग

धनगढी/भदौं १२ गते।  सुदूरपश्चिम प्रदेश सरकारले बाढी प्रभावितहरूको राहतका लागि २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। मुख्यमन्त्री खगराज भट्टको...

Read more

बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील

काठमाडौं/भदौ १२ गते। ​रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटाइरहेको सन्दर्भमा...

Read more

रसुवा बाढी : रौतहटका १६ जना सम्पर्कविहीनमध्ये ६ जना भेटिए, प्रहरी हवलदारसहित १० जना अझै बेपत्ता

सञ्जय मिश्रा/रौतहट/भदौ १२ गते। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन बनेका रौतहटका नागरिकमध्ये ६ जना परिवारको सम्पर्कमा आएका छन्।...

Read more

नमित मल्होत्राले ‘रामायण’को जस्तै ‘ब्रह्मास्त्र २’को भव्य प्रदर्शन गर्ने

मुम्बई/भदौ १२ गते। फिल्म ‘रामायण’का निर्माता नमित मल्होत्रा अभिनेता रणवीर कपुरको बहुप्रतिक्षित फिल्म ‘ब्रह्मास्त्र २’ निर्माण गर्न इच्छुक देखिएका छन्।...

Read more

वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता बढाउन सुझाव

काठमाडौं/भदौ १२ गते । मानव–वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरण तथा दीर्घकालीन व्यवस्थापनका लागि सहअस्तित्वलाई अन्तिम लक्ष्य बनाएर अघि बढ्न सरकारलाई सुझाव...

Read more

१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेसबुक र इन्स्टाग्रामका फिचर फेर्दै

काठमाडौं/भदौ १२ गते । बालबालिकालाई जोखिममा पारेको आरोप लागेको अमेरिकी संघीय मुद्दामा सामाजिक सञ्जालको दिग्गज कम्पनी मेटा १८ अर्ब डलरको...

Read more

बोस्नियालीका पुर्व कमाण्डर म्लादिचको हेगस्थित जेलमा निधन

काठमाडौं/भदौ १२ गते। बोस्नियाली सर्ब मिलिसियाका नेता तथा युद्ध अपराधी रात्को म्लादिचको ८४ वर्षको उमेरमा हेगस्थित जेलमा निधन भएको छ।...

Read more

बाढीपीडितलाई मधेस सरकारदेखि नापी कर्मचारीसम्मको सहयोग

जनकपुरधाम/भदौ १२ गते। भोटेकोशी नदीमा आएको भिषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि मधेस प्रदेश सरकारदेखि सरकारी कर्मचारीसम्मले आर्थिक...

Read more
Page 78 of 1478 1 … 77 78 79 … 1,478

Advertisement

Advertisement

Advertisement