समाचार

एक पुरुषले जन्माए छोरी, दुई महिना राखियो गोप्य

श्रावण ६ गते । प्रकृतिले पुरुष र महिलालाई धेरै कुरामा फरक बनाएको छ। सबैभन्दा ठूलो भिन्नता बच्चा जन्माउने मामिलामा छ।...

Read more

सर्लाही : खानेपानीको मुहान सुखेपछि स्थानीय जनता समस्या भोग्न बाध्य

बखतियार अलि/सर्लाही/श्रावण ६ गते। प्रचण्ड गर्मीका कारण पानीको श्रोतहरु सुकेपछि विगत केही दिनदेखि सर्लाही जिल्लामा खानेपानीको हाहाकार मच्चिएको छ। जिल्लाको...

Read more

जनकपुरधामको जनकपुर सुरक्षा अस्पतालमा महिलाको मृ त्यु पश्चात लाग्यो ताला, उठ्यो लास

जनकपुरधाम/श्रावण ५ गते । जनकपुर सुरक्षा अस्पतालमा एक महिलाको मृ त्यु पश्चात ताल्चा लगाएको छ । आज दिउँसो घटना लगतै...

Read more

मनोज राम–बबिता प्रेम–विवाह प्रकरण : एउटै अभियोगमा एक मुक्त, अर्का थुनामै

सौरभ यादव/राजविराज/श्रावण ५ गते । सप्तरी राजविराजकी बबिता इसरसँग प्रेम विवाह गरेपछि दलित समुदायका मनोज रामलाई बबिताको अपहरण गरेको आरोपमा...

Read more

सप्तरीमा पोखरीमा डुबेर बालकको मृ त्यु

सप्तरी/श्रावण ५ गते । सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृ त्यु भएको छ । जिल्लाको माहादेवा गाउँपालिका ५ दु्र्गापुर टोल...

Read more

मानुषी लघुवित्तमा रोजगारीको अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना प्रकाशन गर्दै शाखा प्रमुख ३ जना , सहायक...

Read more

छिमेक लघुवित्तमा रोजगारीको अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशन गरि छ पदको...

Read more

एक सय नर्सका लागि आवेदन खुला, त्यहाँका स्वास्थ्यकर्मी सरह सेवा सुविधा पाउने (बिस्तृत जानकारी सहित)

काठमाण्डौ/श्रावण ५ गते। नेपाल र बेलायतबीच भएको श्रम समझदारी अनुसार बेलायतमा रोजगारी गर्न जान चाहने नेपाली नर्सहरूका लागि रोजगार आवेदन...

Read more

स्रोत नखुलेको १२ लाख रूपैयाँसहित दुई जना भारतीय नागरिक प क्राउ

श्रावण ५ गते। स्रोत नखुलेको १२ लाख ४६ हजार ४ सय रुपैयाँसहित दुई जना प क्राउ परेका छन् । प...

Read more

मधेस प्रदेश : मिटरब्याजीले पीडितलाई फिर्ता गरे चार बिघा जमिन

श्रावण ५ गते । सर्लाहीमा मिटरब्याजीले चार बिघा जमिन पीडितलाई फिर्ता गरेका छन् । चर्को ब्याजदरमा लिएको रकम तिर्न नसकेपछि मिटरब्याजीले...

Read more
Page 733 of 1483 1 … 732 733 734 … 1,483

Advertisement

Advertisement

Advertisement