nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सर्लाही : खानेपानीको मुहान सुखेपछि स्थानीय जनता समस्या भोग्न बाध्य

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ६, २०८०, २:३८ मध्यान्ह
सर्लाही : खानेपानीको मुहान सुखेपछि स्थानीय जनता समस्या भोग्न बाध्य

बखतियार अलि/सर्लाही/श्रावण ६ गते। प्रचण्ड गर्मीका कारण पानीको श्रोतहरु सुकेपछि विगत केही दिनदेखि सर्लाही जिल्लामा खानेपानीको हाहाकार मच्चिएको छ।

जिल्लाको पुर्वि क्षेत्र पर्सा गाउँपालिकादेखि पश्चिम बागमती किनारको बलरा नगरपालिका सम्मको क्षेत्रमा नदि नला, कुवा, इनार, चापाकलहरु सुक्दै गएका छन् । अहिले धानको रोपाइँ चलिरहेकोले नदि,नाला ,पोखरी,तलाउ र नहरमा पानी सुकेपछि रोपाइँ समेत प्रभावित बनेको छ ।

खानेपानीको चरम अभावले गर्दा आमजन समुदायमा त्राहिमामको अवस्था आएपछि जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहले संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकार कुनै ठोस कदम नचालिनु बडो दुर्भाग्यपूर्ण देखिएको बताए । यस्तो विकराल अवस्थामा सरकारले सर्लाही जिल्लालाई सुख्खा क्षेत्र घोषणा गरिदिनु परपर्ने उनको धारणा छ ।

समयमै यसको विकल्प स्वरुप खानेपानीको लागि डिप बोर्डिङ्ग र सिचाइको लागि ठुला–ठुला नदिको डाइभर्जन लगायतका बैकल्पिक काम अभिलम्ब सुचारु गरिएन भने मधेश प्रदेश छिटटै मरभुमीमा परिणत हुन बेर नलाग्ने उनले बताए ।

मधेश भरी देखिएको सुखापन, गर्मी र खानेपानी को समस्या दिन प्रतिदिन बढदै गर्दा जनजिवन अस्तव्यस्त बन्दै गइरहेको छ । यस्को एउटा मात्र उपाय खाली, अर्ती पर्ती, नदि नालाको किनारा लगायत जस्ता ठाउँमा बृक्षारोपण गर्नु पर्छ।

सदरमुकाम मलंगवाका अधिकांस घरधुरीले पानीको समस्या भोगिरहेको छ । जमिनमा पानीको स्तर घटेर मोटरले समेत नतान्ने अवस्था भएको कारण शहरी क्षेत्रका स्थानीय समस्यामा परेका छन् । पानी परे पछि मात्र यसको समाधान हुने जानकारहरूको भनाई छ । जमिनमुनि हुने पानीको लेबल बढीमा २८/२९ फिट हुनुपर्छ । सतह मुनिको पानीको लेबल घटेर अहिले ३१ फिटमा झरिसकेको छ । यसबाट गर्मीले जमिन सुक्यो भनेर बुझ्न सकिन्छ ।

जिल्लाका पुर्बमा रहेका पर्सा गाउँपालिका सहित पश्चिममा रहेका गोडैता नगरपालिका र सदरमुकाम मलंगवा सहित आधा दर्जन पालिकाहरूमा चापाकल पुर्ण रूपमा सुखे पछि पानीको समस्या भयावह बन्दै गएको छ । सदरमुकाम मलंगवामा सरकारी धारा जडान नगर्ने ग्राहक पनि अहिले धारा जडानका लागि धाइरहेको खानेपानी कार्यालय मलंगवाले बताए । धारा जडानका लागि दैनिक एक दर्जन हाराहारीमा निवेदन आउने गरेको कार्यालयले जनाएको छ ।

चुरे बिनास,गाउघरमा बढदै गएको सडक तथा घर आसपासका चौतारा समेतको ढलानको क्रम बढनु ,रुखहरु मासिदै जानु लगायतको कारणले पनि पानिको समस्या उत्पन्न भएको जानकारहरूको भनाई छ । सदरमुकाम मलंगवाका अधिकांस घरधुरीले पानीको समस्या भोगिरहेको छ ।

जमिनमा पानीको स्तर घटेर मोटरले समेत नतान्ने अवस्था भएको कारण शहरी क्षेत्रका स्थानीय समस्यामा परेका छन् । पानी परे पछि मात्र यसको समाधान हुने जानकारहरूको भनाई छ । जमिनमुनि हुने पानीको लेबल बढीमा २८÷२९ फिट हुनुपर्छ । सतह मुनिको पानीको लेबल घटेर अहिले ३१ फिटमा झरिसकेको छ । यसबाट गर्मीले जमिन सुक्यो भनेर बुझ्न सकिन्छ ।

जिल्लाका पुर्बमा रहेका पर्सा गाउँपालिका सहित पश्चिममा रहेका गोडैता नगरपालिका र सदरमुकाम मलंगवा सहित आधा दर्जन पालिकाहरूमा चापाकल पुर्ण रूपमा सुखे पछि पानीको समस्या भयावह बन्दै गएको छ । सदरमुकाम मलंगवामा सरकारी धारा जडान नगर्ने ग्राहक पनि अहिले धारा जडानका लागि धाइरहेको खानेपानी कार्यालय मलंगवाले बताए ।

धारा जडानका लागि दैनिक एक दर्जन हाराहारीमा निवेदन आउने गरेको कार्यालयले जनाएको छ । चुरे बिनास,गाउघरमा बढदै गएको सडक तथा घर आसपासका चौतारा समेतको ढलानको क्रम बढनु ,रुखहरु मासिदै जानु लगायतको कारणले पनि पानिको समस्या उत्पन्न भएको जानकारहरूको भनाई छ ।

Tags: सर्लाही खबर

Discussion about this post

Related Posts

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी जनकपुरधाममा सम्पन्न

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी जनकपुरधाममा सम्पन्न

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशमा दर्ता रहेको अनलाईनको सम्पादकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशमा दर्ता रहेको अनलाईनको सम्पादकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

यी हुन विश्वका सबैभन्दा धनी कम्पनि, मस्कले स्पेश एक्स ७ औं नम्बरमा

यी हुन विश्वका सबैभन्दा धनी कम्पनि, मस्कले स्पेश एक्स ७ औं नम्बरमा

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

सातै प्रदेशको बजेट सार्वजनिक, विकासदेखि रोजगारीसम्मका कार्यक्रम प्राथमिकतामा

सातै प्रदेशको बजेट सार्वजनिक, विकासदेखि रोजगारीसम्मका कार्यक्रम प्राथमिकतामा

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

आगामी ३ दिन तातो लहर चल्ने, यी हुन बढी प्रभावित १७ जिल्ला

आजको मौसमः तराईमा आंशिक बादल लागे पनि गर्मी अत्याधिक हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!