समाचार

महोत्तरी जिल्ला प्रशासनमा अख्तियारको छापा,२० हजार घुससहित नायब सुब्बा पक्राउ

मंसिर ७ गते । महोत्तरी जिल्ला प्रशासन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ। प्रशासन कार्यालयका मुद्दा शाखाका...

Read more

मंसिर ८ र ९ गते काठमाडौँमा वुमेन अफ द वर्ल्ड महोत्सव हुने

काठमाडौँ/मंसिर ७ गते । काठमाडौँको नक्साल नन्दीकेशर बगैँचा (नारायण चौर) मा मंसिर ८ र ९ गते वुमेन अफ द वर्ल्ड...

Read more

मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न परिपत्र

मङ्सिर ६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई आफ्नो सेवा शुल्क सार्वजनिक गर्न परिपत्र...

Read more

मुख्यमन्त्री सिंहलाई पूर्वअस्थायी र करार कर्मचारीद्वारा ज्ञापन पत्र

जनकपुरधाम/मङ्सिर ६ गते । पूर्वअस्थायी र करार कर्मचारी संघर्ष समितिले मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई ज्ञापन पत्र बुझाएका छन् ।...

Read more

विवाहपञ्चमीमा जन्ती स्वागतको तयारी गर्दै स्थानीय तह

जनकपुरधाम/मङ्सिर ६ गते । मधेशको मिथिलाञ्चल क्षेत्रमा मनाइने सांस्कृतिक पर्व विवाहपञ्चमी (रामजानकी विवाह) महोत्सवको महोत्तरीमा तयारी थालिएको छ । विवाहपञ्चमीमा...

Read more

स्कूल बसले ठक्कर दिएपछि एक बालिकाको घटनास्थलमै मृत्यू

जनकपुरधाम/मङ्सिर ६ गते । स्कूल बसले ठक्कर दिएपछि एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर...

Read more

औषधि बेच्नेले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

जनकपुरधाम/मङ्सिर ६ गते। आगामी पुस ४ गतेदेखि फर्मासिस्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको छ...

Read more

मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु

विराटनगर/मङ्सिर ६ गते । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा बिहीबार दिउसो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। पश्चिमबाट...

Read more

विवाहपञ्चमी महोत्सवलाई भव्य र व्यवस्थित प्रदेश सरकारको अग्रसरता

जनकपुरधाम/मङ्सिर ६ गते । जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सवलाई थप व्यवस्थित, प्रभावकारी र आकर्षक तथा मेला भर्न आउनेहरूका लागि...

Read more
Page 373 of 1482 1 … 372 373 374 … 1,482

Advertisement

Advertisement

Advertisement