समाचार

विश्वसनीय र व्यावसायिक पत्रकारिताका लागि आचारसंहिता तथा भाषा–शैलीबारे अभिमुखीकरण जनकपुरधाममा सम्पन्न

धनुषा/असार १३ गते। ‘विश्वसनीय, मर्यादित र व्यावसायिक पत्रकारिता प्रवर्द्धनका लागि आचारसंहिता तथा भाषा र शैली’ विषयक एकदिने अभिमुखीकरण कार्यक्रम शनिबार...

Read more

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति कार्यान्वयन बारे जनकपुरधाममा सुझाव संकलन

धनुषा/असार १२ गते। मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८२ को प्रभावकारी कार्यान्वयन तथा मानव बेचबिखनका पीडितहरूको उद्धार, संरक्षण, स्वदेश फिर्ती र...

Read more

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर/असार १२ गते। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको सुन्दर पक्ष रहेको बताएका छन् । नेपाल पत्रकार...

Read more

भेनेजुएलामा भूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएला/असार १२ गते। उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्‍याएको...

Read more

विनियोजन विधेययक माथिको छलफल असार १७ देखि

धनुषा/असार १२ गते । मधेस प्रदेशसभामा प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकमाथि...

Read more

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहट/असार १२ गते। रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले आगामी आर्थिक वर्ष २०८३/८४ नीति तथा कार्यक्रम र बजेट प्रस्तुत...

Read more

सरकारलाई अमरेश कुमारको चेतावनी: संघीयता र प्रदेश संरचना खारेज गर्ने प्रयास गरे प्रतिरोध गर्ने

काठमाडौँ/असार १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा अमरेश कुमार सिंहले उपसभापति स्वर्णिम वाग्लेले चितवनमा जारी पहिलो...

Read more

जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ/असार १२ गते । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा...

Read more

उपत्यकाका सुकुम्बासीलाई होल्डिङ सेन्टर छाड्न थप एक हप्ताको समयः २५ हजारको राहतमा असन्तुष्टि

काठमाडौँ/असार १२ गते । उपत्यकाका नदी किनार क्षेत्रबाट विस्थापित गराइएका सुकुम्बासी परिवारलाई सरकारले होल्डिङ सेन्टर खाली गर्न थप एक साताको...

Read more

मधेश प्रदेशको शिक्षामा समावेशीताको प्रयत्न र प्रतिफल बिषयक अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

जनकपुरधाम/असार ११ गते। मधेश प्रदेशको शिक्षामा समावेशिताको अवस्था, उपलब्धि तथा चुनौतीहरूबारे छलफल गर्न आयोजित “मधेश शिक्षा अन्तरक्रिया श्रृङ्खला–२” कार्यक्रम जनकपुरधाममा...

Read more
Page 167 of 1479 1 … 166 167 168 … 1,479

Advertisement

Advertisement

Advertisement