समाचार

धनुषामा एक युवकको शव फेला

जनकपुरधाम,फागुन १६ गते। धनुषाको लक्ष्मिनियाँ गाउँपालिकामा आइतबार मदिरा सेवन गरी नालामा डुबेर एकजनाको मृत्यु भएको छ । फेला परेका छन्...

Read more

प्रदेश २: महोत्तरीमा घरबाटै वेपत्ता झा दम्पत्तिको अवस्था एक सातादेखि अज्ञात,सप्तरीको बृद्ध दम्पत्तिको हत्या २ बर्षदेखि अन्यौलमै

जनकपुरधाम,फागुन १६ गते।अघिल्लो साता घरबाटै वेपत्ता भएका महोत्तरी पिपराका बृद्ध दम्पतिको अवस्था अहिलेसम्म पत्ता लागेको छैन । ११ फागुनमा पिपरा...

Read more

सप्तरीमा गर्भपतनको आरोपमा तीनजना नियन्त्रणमा

सप्तरी, फागुन १५ गते।सप्तरीको महादेवा गाउँपालिका–४ की २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका...

Read more

लहानमा बिजय डागनोस्टीक एन्ड प्याथ ल्याब सर्भिस संचालनमा

महेश सिंह,लहान,फागुन १५ गते।लहानको अस्पताल चौकमा बिजय डागनोस्टीक एन्ड प्याथ ल्याब सर्भिस संचालनमा आएको छ। लहान स्थित रहेको लहान अस्पतालको...

Read more

प्रदेश २:पञ्चायतले ५ हजार रुपैयाँ जरिवाना सुनाएपछि एक महिलाद्वारा आत्महत्या

जनकपुरधाम,फागुन १५ गते।परम्परागत रुपमा रहेको पञ्चायती प्रथा अहिलेसम्म हट्न नसक्दा तराई मधेसमा विभिन्न किसिमका घटनाहरु निम्तिने गरेको छ । पञ्चायतीकै...

Read more

भुँडी बढेर हैरान हुनुहुन्छ ? हो भने यी ८ उपायहरु अपनाउनुहोस्

जनकपुरधाम,फागुन १५ गते।उचित खानपानको ब्यवस्थापन अभावमा मानिसहरु दिनप्रतिदिन मोटोपनको शि’कार बन्दै गएका छन् । अझ पछिल्लो समय शारीरिक कामसमेत नगर्ने...

Read more

वीरगञ्जबाट बालविवाह गर्ने बेहुला र विवाह गराउने बेहुलाको बुवा पक्राउ

वीरगञ्ज,फागुन १५ गते।वीरगञ्जबाट प्रहरीले बालविवाह गर्ने गराउने कार्यमा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-१६ नगवा बस्ने...

Read more

आज गढिमाई को दर्शन गरि फागुन १५ गते शनिबारको राशिफल हर्नुहोस

आज बि.सं.२०७७ साल फागुन १५ गते शनीबार ई.सं. २०२१ फेब्रुअरी २७ नेपाल सम्बत ११४१ पोहेलागा पूर्णिमा, प्रमाधि नामक संवत्सर, सूर्य...

Read more

गृह मन्त्रालयले गर्‍यो ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा,सप्तरीमा को आए? हेर्नुहोस सुची सहित

काठमाडौ,फागुन १४ गते। गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ३६ जिल्लाका प्रमुख...

Read more

गृह मन्त्रालयले गर्‍यो ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा,महोत्तरीमा को आए? हेर्नुहोस सुची सहित

काठमाडौ,फागुन १४ गते। गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ३६ जिल्लाका...

Read more
Page 1345 of 1479 1 … 1,344 1,345 1,346 … 1,479

Advertisement

Advertisement

Advertisement