nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २:पञ्चायतले ५ हजार रुपैयाँ जरिवाना सुनाएपछि एक महिलाद्वारा आत्महत्या

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १५, २०७७, २:३३ मध्यान्ह
सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

जनकपुरधाम,फागुन १५ गते।परम्परागत रुपमा रहेको पञ्चायती प्रथा अहिलेसम्म हट्न नसक्दा तराई मधेसमा विभिन्न किसिमका घटनाहरु निम्तिने गरेको छ । पञ्चायतीकै कारण ५ हजार रुपैयाँ जरिवाना तोकिएपछि एक महिलाले आत्महत्या गरेको खबर बाहिरिएको छ । 

धनुषाको औरही गाउँपालिका वडा नम्बर २ स्थित देउरी बस्ने रामजीवन यादवकी पत्नी ३६ वर्षीया विनिता देवी यादवले अर्काको खेतमा रहेको साग टिपेको विषयमा गाउँमा पञ्चायती भएको थियो । सोबारे पञ्चायतीले बिनितालाई ५ हजार रुपैयाँ जरिवाना गरेको थियो । सो जरिवाना उनले तिर्न नसकेपछि आत्महत्या नै गरेकी हुन् । 

गत बिहीबार दिउँसो सोही ठाउँ बस्ने सुमित्रा देवी यादव र बबिता यादवसँग विनिता यादव गाउँको छेउमै रहेको खेतमा घाँस काट्न गएकी थिइन् । घाँस काट्न गएकी बिनिताले अर्काको खेतमा साग टिपेको उनीमाथि आरोप लागेको थियो । 

त्यसपछि वडाध्यक्ष अमित यादवको अगुवाइमा गाउँमा पञ्चायती बसी घाँस काट्न गएका सबै महिलाहरुलाई प्रतिव्यक्ति ५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने निर्णय तत्कालै  सुनाइएको थियो ।एक स्थानीयले बताए अनुसार घाँस काट्न गएकी महिलाहरूमाथि साग टिपेको आरोप लगाउँदै कुटपिट भएपनि कुटपिटबारे कुनै छलफल नगरी एकाएक जरिवाना सुनाइएको थियो । पञ्चायतले जरिवाना तोकेपछि घर फर्केकी बिनिताले सामाजिक रुपमै आफूलाई अपमान गरेको भन्दै सो सहन नसकेर आत्महत्या गरेको आफन्तजनको भनाइ छ ।

शुक्रबार दिउँसो बबिता घरभित्रै पंखामा सल बाँधेर पासो लगाई झुन्डिएको अवस्थामा फेला फेला परेको थिइन् ।यस घटना विषयमा थप अनुसन्धान भईरहेको धनुषाका प्रवक्ता प्रहरी तथा नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनले प्रारम्भिक अनुसन्धानबाट पञ्चायतले महिलालाई ५ हजार रुपैयाँ तिर्न भनेको निर्णय अनुसार तिर्न नसक्दा आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको बताए । सो घटनाले अहिले गाउँमा भागाभाग छ ।

साभार-रातोपाटी डट कम

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

सिरहाको गोलबजारमा दुई घण्टाका लागि कर्फ्यू खुकुलो, ५ जनाभन्दा बढी भेला हुन रोक

सिरहाको गोलबजारमा दुई घण्टाका लागि कर्फ्यू खुकुलो, ५ जनाभन्दा बढी भेला हुन रोक

शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला, शेखर पनि सहभागी हुने

शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला, शेखर पनि सहभागी हुने

निगमले भन्यो- ‘बजारमा ग्याँस नपाए हटलाइनमा सम्पर्क गर्नु’

निगमले भन्यो- ‘बजारमा ग्याँस नपाए हटलाइनमा सम्पर्क गर्नु’

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

सरकार र मृतक यादवका परिवारबीच ७ बुँदे सहमति: गणेशको नाममा पार्क निर्माण गर्ने

सरकार र मृतक यादवका परिवारबीच ७ बुँदे सहमति: गणेशको नाममा पार्क निर्माण गर्ने

सिरहाको लहानमा पनि कर्फ्यु हटाइयाे

सिरहाको लहानमा पनि कर्फ्यु हटाइयाे

चीनले बनायो ५८२ टनको विशाल चुम्बक, ‘कृत्रिम सूर्य’ परियोजनामा ​​ठूलो सफलता

चीनले बनायो ५८२ टनको विशाल चुम्बक, ‘कृत्रिम सूर्य’ परियोजनामा ​​ठूलो सफलता

जब अचानक ८० हजार आप्रावासीले स्पेनको सेउटामा बसाए नयाँ सहर

जब अचानक ८० हजार आप्रावासीले स्पेनको सेउटामा बसाए नयाँ सहर

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

अल्लुको १००० करोडको ‘राका’ दुई भागमा आउने, शाहरुखको ‘क्यामियो’ रहने

अल्लुको १००० करोडको ‘राका’ दुई भागमा आउने, शाहरुखको ‘क्यामियो’ रहने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!