nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भुँडी बढेर हैरान हुनुहुन्छ ? हो भने यी ८ उपायहरु अपनाउनुहोस्

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १५, २०७७, २:०७ मध्यान्ह
भुँडी बढेर हैरान हुनुहुन्छ ? हो भने यी ८ उपायहरु अपनाउनुहोस्

जनकपुरधाम,फागुन १५ गते।उचित खानपानको ब्यवस्थापन अभावमा मानिसहरु दिनप्रतिदिन मोटोपनको शि’कार बन्दै गएका छन् । अझ पछिल्लो समय शारीरिक कामसमेत नगर्ने मानिसहरु प्रविधि तथा अन्य सुविधा प्रति आकर्षित हुँदा मोटोपनको स’मस्याले गाजेको पाइन्छ । किशोर अवस्थादेखि नै आजकाल मानिसमा मोटोपनाको समस्या देखिन थालेको छ । युवा उमेरका अधिकाशं मानिसमा शरीरको सबै भाग फिट रहेता पनि पेट/भुँडी भने बाहिर निस्किएको हुन्छ ।

भुँडी लाग्ने यहि समस्या पछि रोगको कारण बन्न सक्छ । भुँडी घटाउन मानिसहरु बिहान–बेलुका मर्निङ वाक गर्ने, योग गर्ने, साइकिलिङ गर्ने वा हल्काफुल्का ब्यायाम गर्ने गर्दछन् । केही युवा दौडने र जिम जाने समेत गर्छन् । यसरी गरिने क्रियाबाट मात्र मानिसको भुँडी लाग्ने समस्या न्युन हुँदैन । हामीले खाने खाना तथा आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्दछ ।

१. कागती पानी खानुहोस् भुँडी लागेको छ भने तपाईले हरेक दिन बिहान–बेलुका कागती पानी पिउनु उत्तम हुन्छ । तसर्थ आफ्नो दिनको शुरुवात कागती पानीबाट गर्नुहोस् । कागती पानीले पेटमा जम्मा भएको बोसो घटाउन मद्दत गर्छ । यो प्रभावकारी घरेलु उपाय हो । तातो पानीमा कागतीको रस र नुन मिलाएर हरेक दिन सेवन गरे मेटापोलिजम दुरुस्त रहन्छ र बिस्तारै भुँडी घटेर जान्छ ।

२. उसिना चामल खानुहोस् भुँडी लागेका मानिसले कार्बोहाईड्रेड बढाउने खाद्य सामाग्रीको उपभोग गर्नु हुँदैन । तर यदि तपाई खानाका रुपमा भात नखाई सक्नुहुन्न भने उसिना चामलको भात खानुहोस् । साथै खाजामा पनि ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य सामाग्री प्रयोग गर्नुहोस् ।

३. गुलियो कम खानुहोस् सकेसम्म चिनी वा गुलियोजन्य पदार्थबाट टाढा बस्नुहोस् । मीठाई कम खानुहोस् । मीठाई तथा चिल्लो युक्त पदार्थको सेवनले भुँडी बढाउने गर्दछ । यस्ता खाद्य पदार्थले शरीरमा बोसो जम्मा गर्न मद्दत गर्छन् । गुलियो र तेलबाट लाग्ने बोसो भुँडी, तिघ्रा लगायतका स्थानमा जम्मा हुने गर्दछन् ।

४. पकाउने तरिका बदल्नुहोस् तपाईले खाना पकाउँदा भान्सामा प्रयोग गरेको शैली बदल्नुहोस् । साथै खाना पकाउँदा मसला र तेलको मात्रा कम गर्नुहोस् । दालचिनी, अदुवा तथा मरिच मिसाएर बनाएको मसला भान्सामा प्रयोग गरेमा तपाईको बढेको भुँडी घटेर जानेछ । यसले तपाईंको इन्सुलिनको क्षमता समेत बढाउँछ ।

५. बदाम खाने गर्नुहोस् भुँडी बढेको मानिसहरु थोरै खाना खाएर उठ्दैनन् । उनीहरु पेट नभरिउन्जेल अघाएको महसुस गर्दैनन् । त्यसैले बदामको सेवन गर्नुहोस् । यसले लामो समयसम्म भुँडी भरिएको अनुभूति हुन्छ र यसले मोटाई बढाउँदैन । बदाम भिटामिन ‘इ’, प्रोटिन तथा फाइबरको राम्रो स्रोत मानिन्छ ।

६. माछामासु नखानुहोस् शाकाहारी भोजन गर्नेको भन्दा मांसाहारी भोजन गर्नेको भुँडी निकै बढेको देखिन्छ । माछामासुमा अत्यधिक मात्रामा बोसो हुनेभएकाले त्यही बोसो शरीरमा जम्मा हुन जान्छ र स्वास्थ्य सम्बन्धी समस्याहरु देखा पर्न थाल्दछन् । त्यसैले सकेसम्म शाकाहारी भोजन गर्नुहोस्, धेरै सागसब्जी खानुहोस् । दिनमा दुई पटक फल र सागसब्जी खानु उत्तम हुन्छ ।

७. अत्यधिक पानी पिउनुहोस् पानी धेरै पिउँदा भुँडी बढ्ने समस्या मात्रा होइन अरु रोगहरुका लागि पनि फाइदाजनक हुन्छ । पानी धेरै पिउने मानिसको भुँडीको बोसो बिस्तारै कम भएर जानेछ । नियमित केही घण्टाको अन्तरालमा पानी पिई राख्दा मेटापोलिजम बढ्छ र शरीरमा जम्मा भएका विषालु पदार्थ बाहिर निस्कन्छ ।

८. काचो लसुन खानुहोस् यदि भुँडी बढेर हैरान हुनुभएको छ र प्रभावकारी उपायको खोजीमा हुनुहुन्छ भने बिहान–बिहान २ पोटी काँचो लसुन चपाएर खाने बानी बसाल्नुहोस् । काँचो लसुनले शरीरलाई धेरै फाइदा पुर्याउँछ । यदि काँचो लसुन चपाएर त्यसलाई कागती पानीले निल्नुहोस्, यो भुँडी घटाउने सबैभन्दा उत्तम उपाय हो ।

भुँडी लाग्ने यहि समस्या पछि रोगको कारण बन्न सक्छ । भुँडी घटाउन मानिसहरु बिहान–बेलुका मर्निङ वाक गर्ने, योग गर्ने, साइकिलिङ गर्ने वा हल्काफुल्का ब्यायाम गर्ने गर्दछन् । केही युवा दौडने र जिम जाने समेत गर्छन् । यसरी गरिने क्रियाबाट मात्र मानिसको भुँडी लाग्ने समस्या न्युन हुँदैन । हामीले खाने खाना तथा आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्दछ

Tags: स्वास्थ्य

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!