समाचार

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

जनकपुरधाम/असार ३१ गते। जनकपुरधाममा मधेश प्रदेशका विभिन्न जिल्लाका युवाहरूले आफ्ना व्यक्तिगत स्मृति, पहिचान, पुख्र्यौली विरासत र समुदायका नसुनिएका कथालाई सिर्जनात्मक...

Read more

मिडिया काउन्सिल सदस्य नियुक्ति प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट

असार ३१ गते। मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मिडिया काउन्सिल सदस्य नियुक्तिका लागि कानुनविपरीत योग्यता निर्धारण गरेको...

Read more

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

जनकपुरधाम/असार ३१ गते। उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८२÷८३ मा वार्षिक मुद्दा फछर््यौट लक्ष्यभन्दा बढी उपलब्धि हासिल गरेको छ ।...

Read more

बदलिँदो प्राथमिकताका आधारमा युएनडीपीसँग विकास सहकार्य गर्न सरकार उत्सुक : अर्थमन्त्री वाग्ले

काठमाडौं/असार ३१ गते। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँग विकास...

Read more

किसानको मागमा मन्त्री चौधरीको प्रतिबद्धता: ‘विचौलियाको समस्या समाधान गर्न कृषि ऐन अघि बढायौँ’

काठमाडौं/असार ३१ गते। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर प्रदर्शनमा रहेका किसानहरूसँग छलफल गरेकी छन्। प्रदर्शनमा रहेका...

Read more

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

काठमाडौं/असार ३१ गते। नक्कली शरणार्थी प्रकरणमा दुई वर्षदेखि कारागारमा रहेका बेचन झा आज रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंको सजायँ तोकिए...

Read more

करारमा कर्मचारी भर्ना गर्दा खुला प्रतिस्पर्धा अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं/असार ३१ गते। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका सम्पूर्ण कार्यालय, विभाग, अस्पताल र प्रतिष्ठानहरूलाई करारमा कर्मचारी भर्ना गर्ने प्रक्रियालाई...

Read more

रौतहटमा पोखरीमा हाम फालेका भारतीय युवक मृत फेला

सञ्जय मिश्रा/रौतहट/असार ३१ गते। रौतहटको ईशनाथ नगरपालिका–४ ठूलो लचमरीस्थित मठिया माध्यमिक विद्यालयको माछा पोखरीमा हाम फालेपछि बेपत्ता भएका एक भारतीय...

Read more

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ/असार ३१ गते। प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीलाई चिन्ता नगर्न आग्रह गरेका...

Read more

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

जनकपुरधाम/असार ३१ गते। मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसहितको आर्थिक विनियोजन विधेयक २०८३ प्रदेशसभाबाट बुधबार सर्वसम्मतिले पारित भएको...

Read more
Page 133 of 1479 1 … 132 133 134 … 1,479

Advertisement

Advertisement

Advertisement