nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बदलिँदो प्राथमिकताका आधारमा युएनडीपीसँग विकास सहकार्य गर्न सरकार उत्सुक : अर्थमन्त्री वाग्ले

गिरिजानन्द साह गिरिजानन्द साह
असार ३१, २०८३, ८:२९ मध्यान्ह
संघीय संसद्को दुवै सदनबाट बजेट पारित

काठमाडौं/असार ३१ गते। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँग विकास सहकार्य चाहेको बताएका छन्।

नेपाल र युएनडीपीबिच सहकार्य सुरु भएको ६०औँ वर्षगाँठको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राखेका हुन्। उनले नेपालसँग ६० वर्षदेखि विकासका विभिन्न क्षेत्रमा  सहकार्य गरेकोमा युएनडीपीलाई धन्यवाद पनि दिए।

‘गरिबी निवारण, असमानता न्यूनीकरण र  दिगो विकास क्षेत्र देखि शिक्षा, स्वास्थ्यलगायतका कार्यमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको योगदान अविस्मरणीय छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद,’ अर्थमन्त्री वाग्लेले भने, ‘आज ६० वर्ष पुगेको सहकार्य १०० वर्षसम्म रहोस् भन्ने कामना गर्दछु।’

संयुक्त राष्ट्रसङ्घको छाताभित्र रहेर विकासका दीर्घकालीन सहकार्य गर्नु कति रकम लगानी भयो भन्नेमा मात्रै सीमित नरहेको भन्दै उनले एउटा विशाल अन्तरदेशीय सहकार्य र समन्वयको रूपमा यसलाई बुझ्न सकिने बताए।

नेपालको पर्यावरण संरक्षण, लोकतन्त्रको सुदृढीकरण, युवालाई प्रोत्साहन र डिजिटल क्षेत्रमा पुर्‍याएको योगदानका लागि उनले युएनडीपीलाई धन्यवाद दिए।
आफूले पनि यस संस्थामा जीवनको महत्त्वपूर्ण समय बिताएको पनि उनले स्मरण गरे।

सो अवसरमा उनले युएनडीपीले नेपालमा गरेका कामहरूको तस्बिर कथा समेटिएको फोटो किताब ‘६० वर्षको सहयात्रा’ सार्वजनिक पनि गरे।

 

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

विद्या बालन र सैफ अली खान १९ वर्षपछि पुनः सँगै आउँदै

विद्या बालन र सैफ अली खान १९ वर्षपछि पुनः सँगै आउँदै

‘थ्री इडियट्स’ को सिक्वेल आउँदै: पटकथामा काम भइरहेको आमिर खानद्वारा पुष्टि

‘थ्री इडियट्स’ को सिक्वेल आउँदै: पटकथामा काम भइरहेको आमिर खानद्वारा पुष्टि

रणवीरकाे ‘रामायण’ को क्रेज उच्च: एउटै टिकटको मूल्य ३,१७० रुपैयाँसम्म

रणवीरकाे ‘रामायण’ को क्रेज उच्च: एउटै टिकटको मूल्य ३,१७० रुपैयाँसम्म

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

रजनीकान्तको ‘जेलर’ ले रच्यो तमिल सिनेमाको इतिहास

जानकी मन्दिर परिसरको जीर्ण फाउन्टेन हटाएर राखियो राष्ट्रिय झण्डा

जानकी मन्दिर परिसरको जीर्ण फाउन्टेन हटाएर राखियो राष्ट्रिय झण्डा

दसैंको खानपानमा ख्याल गर्नुहोस

दसैंको खानपानमा ख्याल गर्नुहोस

आज विश्व विकास सूचना दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

आज विश्व विकास सूचना दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

आज संयुक्त राष्ट्रसंघ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

आज संयुक्त राष्ट्रसंघ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

बालिकालाई दुर्व्यवहार र ब्ल्याकमेलिङ गरेको आरोपमा चार जना पक्राउ

बालिकालाई दुर्व्यवहार र ब्ल्याकमेलिङ गरेको आरोपमा चार जना पक्राउ

धनुषा : पेस्तोलजस्तो हतियार देखाउँदै फेसबुकमा भिडियो हाल्ने युवती प्रहरी नियन्त्रणमा

धनुषा : पेस्तोलजस्तो हतियार देखाउँदै फेसबुकमा भिडियो हाल्ने युवती प्रहरी नियन्त्रणमा

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि