nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ : एक बालिकाको बला त्कारपछि हत्या, २ जना प क्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २, २०७८, ९:४७ मध्यान्ह
प्रदेश २ : एक बालिकाको बला त्कारपछि हत्या, २ जना प क्राउ

माघ २ गते । एक बालिकामाथि जब रजस्ती क रणी गरी ह त्या गरेको आरोपमा दुई जनालाई प्रहरीले प क्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराले ९ वर्षीया बालिकामाथि बला त्कार गरेको आरोपमा एक जनालाई र प्रमाण नष्ट गरेको आरोपमा अर्का एक जनालाई प क्राउ गरेको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। 

प क्राउ पर्नेमा आदर्शकोतवाल गाउँपालिका ८ कोतवालीका २० वर्षीय सन्तोष साह कानु र उनकी आमा ४० वर्षीया शान्ति देवी रहेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसी राजेश थापाले जानकारी दिए। उनको ह त्यामा संलग्न रहेको अभियोगमा प्रहरीले छिमेक आमाछोरालाई प क्राउ गरेको छ।

गत आइतबार पुस २५ गते दिउँसो बालिका बाख्रा चराउन गएकी थिइन्। तर त्यो दिनदेखि बालिका बेप त्ता भएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

प्रहरीलाई खबर भएपछि खोज्ने क्रममा पुस २७ गते मंगलबार दिउँसो साढे १२ बजे जमुना खोलामा मृ त अवस्थामा फेला परेकी थिइन्। 

श व फेला परेपछि प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थलमा पुगेको थियो। घटनास्थलमा हेर्दा नाबालिकाको घाटी कसेर टाउकोमा समेत प्रहार गरी ह त्या गरी फालेको जस्तो देखिएको थापाले बताए। 

घटनाको अनुसन्धानको लागि तालिमप्राप्त कुकुरसहितको टोली पनि खटिएको थियो। अनुसन्धानको क्रममा कानुको संलग्नता देखिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार घटनाको दिन मृतक बालिका बाख्रा चराइरहेकी थिइन्। त्यसपछि उनी खानेपानी लिन शान्ति देवीको कुखुरा फार्ममा गएकी थिइन्। तर बालिका त्यहाँबाट फर्किएकी थिइनन्। 

प्रहरीले अनुसन्धान गर्दा सो दिन कुखुरा फार्ममा सन्तोष साह कानु बाहेक कोही थिएनन्। सो बुझ्दा उनकै संलग्नता रहेको आशंका लिइ प्रहरीले सोधपुछ गरेको थियो। 

प्रहरीले प्रविधिको सहयोगमा सोधपुछ गर्दा बालिका पानी लिन जाँदा घटना घटाएको भन्ने स्विकारेको प्रहरीले जनाएको छ। यस्तै शान्ति देवीले भने अपराध पुष्टि हुने प्रमाणहरू लोप गराउने प्रयास गरेको भन्दै उनलाई नियन्त्रणमा लिएको हो।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्न जिल्ला अदालत बाराबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

आदिवासी जनजातिको प्रतिनिधित्व ३६.८ प्रतिशत हुनु गौरवको बिषयः राष्ट्रपति पौडेल

आदिवासी जनजातिको प्रतिनिधित्व ३६.८ प्रतिशत हुनु गौरवको बिषयः राष्ट्रपति पौडेल

पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह

पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह

रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने

रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने

अभिनय छोडेर अमेरिका गएका थिए, फर्केर आए पछि बने सबैभन्दा खतरनाक भिलेन

अभिनय छोडेर अमेरिका गएका थिए, फर्केर आए पछि बने सबैभन्दा खतरनाक भिलेन

५० करोड प्रकाश बर्ष टाढाको बिशाल ताराको ‘मृत्यु’, जब बैज्ञानिकहरूले देखे प्रत्यक्ष

५० करोड प्रकाश बर्ष टाढाको बिशाल ताराको ‘मृत्यु’, जब बैज्ञानिकहरूले देखे प्रत्यक्ष

के ८ घण्टा सुत्नु आवश्यक छ ? अध्ययन भन्छ, ‘यदि सुतेनौं भने हामी….

के ८ घण्टा सुत्नु आवश्यक छ ? अध्ययन भन्छ, ‘यदि सुतेनौं भने हामी….

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि