BannerNews

सप्तरीमा लघुवित्त र साहु महाजनको ऋण तिर्न नसकेर शान्ताले गरिन आ त्मह त्या,ऋणको भार बढ्दा आ त्मह त्यामा वृ द्धि

सप्तरी/फागुन २ गते। सप्तरीको खडक नगरपालिका र कञ्चनरुप नगरपालिकामा दुई महिला झु ण्डिएको अवस्थामा मृ त फेला परेको छ ।...

Read more

सप्तरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृ त्यु

सप्तरी/फागुन १ गते। सप्तरीमा एक मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृ त्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा...

Read more

सप्तरीको पातोमा घाँस काटेको निहुँमा एक दलित महिलालाई निर्घात कु टपिट, दोषीमाथि कारबाहीको माग

माघ २८ गते। घाँस काटेको निहुँमा एक दलित महिलालाई निर्घात कु टपिट गर्नेलाई प्रहरीले प क्राउ गर्न आलटाल गरेको भन्दै...

Read more

वैकल्पिक शक्तिलाई स्थापित दलहरुले नै सिध्याउँछन् : सीके राउतको आरोप

काठमाडौँ/माघ २७ गते। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउनेहरुलाई स्थापित दलहरुले नै सिध्याउने गरेको आरोप...

Read more

फागुन १ गते मधेस प्रदेशमा सार्वजनिक बिदा (राजपत्रमा प्रकाशित बिदा विवरण सहित)

माघ २६ गते। मधेश प्रदेश सरकारले फागुन १ गते (सोमबार) जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको छ । फागुन १...

Read more

सप्तरीमा भारतीय नागरिकले घरमै घुसेर गोली हा न्यो, पासवान घाइते

सप्तरी/माघ २५ गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढामा भारतीय नागरिकले घरमै घुसेर एक वृद्धमाथि गोली प्र हार गरेका...

Read more

सिरहामा ९ वर्षीय बालक मृ त फेला

सिरहा/माघ २५ गते। सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर–१२ मा ९ वर्षीय बालक मृ त अवस्थामा भेटिएका छन् । कक्षा...

Read more

मधेसी समुदायबाट पहिलो महिला सिडिओ बनिन प्रदर्शनी कुमारी

माघ २५ गते। एकैपटक नौ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटिएका छन् । जसमा माघ ११ गतेमा ओखलढुंगामा सिडिओ पोस्टिङ...

Read more

सप्तरीमा झु न्डिएको अवस्थामा एक जना युवकको श व फेला

माघ २४ गते। सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ मा आँपको रुखमा झु न्डिएको अवस्थामा एक युवकको श व फेला परेको छ।...

Read more

करारमा कर्मचारी भर्ना नगर्न माग गर्दै जनकपुरधाममा प्रदर्शन

माघ २४ गते । करार सेवामा कर्मचारी भर्ना नगर्न माग गर्दै जनकपुरधाममा प्रदर्शन भएको छ । प्रदेश तथा स्थानीय तह...

Read more
Page 327 of 605 1 … 326 327 328 … 605

Advertisement

Advertisement

Advertisement