सजिलो पोस्ट

सजिलो पोस्ट

सिरहाको नैनपुरमा १५ बेड अस्पतालको नयाँ भवन बन्ने

सिरहाको नैनपुरमा १५ बेड अस्पतालको नयाँ भवन बन्ने

महेश सिंह/सिरहा/मंसिर ११ गते।सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर -९ स्थित रहेको नैनपुर अस्पतालका लागि १५ वेडको नयाँ भवन बन्ने भएको...

सिरहाको लहान २४ मा लेखनाथ मा.वि.का छात्राहरुलाई साईकल उपहार

सिरहाको लहान २४ मा लेखनाथ मा.वि.का छात्राहरुलाई साईकल उपहार

महेश सिंह/सिरहा/मंसिर ११ गते।प्रदेश सरकारको बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत सिरहाको लहान नगरपालिका वडा नम्बर २४ स्थित रहेको लेखनाथ...

सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा फुटवल गोल्ड कपको उद्घाटन

सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा फुटवल गोल्ड कपको उद्घाटन

महेश सिंह/सिरहा/मंसिर ११ गते।सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा फुटवल गोल्ड कपको उद्घाटन सम्पन्न भएको छ्। नेपाल कम्युनिस्ट एकीकृत सामाज पार्टीद्वारामा महदेवा पोर्ताहामा...

सिरहाको लहानमा एकीकृत समाजबादीको बृहत कार्यकर्ता भेला सम्पन्न

सिरहाको लहानमा एकीकृत समाजबादीको बृहत कार्यकर्ता भेला सम्पन्न

महेश सिंह/सिरहा/मंसिर ११ गते।सिरहाको लहानमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी बृहत जिल्ला कार्यकर्ता भेला सिरहाको लहानमा सम्पन्न भएको छ। एकीकृत...

वैदेशिक रोजगारी जब सम्म घटदैन तब सम्म हामीले समृद्धिको परिकल्पना गर्न सकिदैन्न: घरेलु प्रमुख यादव

वैदेशिक रोजगारी जब सम्म घटदैन तब सम्म हामीले समृद्धिको परिकल्पना गर्न सकिदैन्न: घरेलु प्रमुख यादव

महेश सिंह/सिरहा/मंसिर ११ गते।उघोग दिवसको उपलक्षयमा घरेलु तथा साना उद्योग कार्यालय सिरहा लहानले भबिय रुपमा सातै उघोग दिवस मनाएका छन्।स्वदेशी...

धनुषामा एक युवती को लाश फेला

महोत्तरीमा विद्यालयको भर्याङबाट लडेर एक विद्यार्थीको ज्या न गयो

महोत्तरी/मंसिर १० गते।महोत्तरीको रामगोपालपुर नगरपालिका–१ स्थित बसबिट्टी माध्यमिक विद्यालयमा अध्ययरत एकछात्रको लडेर मृत्यु भएको छ ।मृ त्यु हुनेमा बलवा नगरपालिका–१...

धनुषामा बालुवा बोकेको ट्रयाक्टर बालुवा अनलोड गर्ने ट्रयाक्टरको इन्जिनले च्यापिएर ट्रयाक्टर चालकको मृ त्यु

धनुषामा बालुवा बोकेको ट्रयाक्टर बालुवा अनलोड गर्ने ट्रयाक्टरको इन्जिनले च्यापिएर ट्रयाक्टर चालकको मृ त्यु

धनुषा/मंसिर १० गते।धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजमा आज विहान विहान बालुवा लोड गरेको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको घटना स्थल मै...

सप्तरीमा सबल नेपाल र सेभ द चिल्ड्रेन तथा खडक नगरपालिका ८ को सहयोगमा बिभिन्न कार्यक्रमको आयोजना

सप्तरीमा सबल नेपाल र सेभ द चिल्ड्रेन तथा खडक नगरपालिका ८ को सहयोगमा बिभिन्न कार्यक्रमको आयोजना

सप्तरी/अरुण कुमार यादव/मङसिर ९ गते। बालबिवाह ,उमेर पुगेर बिद्यालय छुटेका अपाङ बालबालिका तथा बाल हिं सा बिरुद्ध सप्तरीको खडक नगरपालिकाको...

एनआइसी एशिया बैंकले माग्यो सातवटै प्रदेशमा प्रशिक्षार्थी कर्मचारी (हेर्नुहोस भ्याकेन्सी  नोटिस सहित)

एनआइसी एशिया बैंकले माग्यो सातवटै प्रदेशमा प्रशिक्षार्थी कर्मचारी (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

एनआईसी एशिया बैंकले ७ वटै प्रदेशका लागि कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्ट पदका लागि सातै प्रदेशमा कर्मचारीको...

पर्सामा दुई वटा ट्रकबाट २७७ बोत्तल लागुऔषध बरामद, चारजना प्रहरी नियन्त्रणमा

पर्सामा दुई वटा ट्रकबाट २७७ बोत्तल लागुऔषध बरामद, चारजना प्रहरी नियन्त्रणमा

पर्सा/मंसिर ९ गते।पर्सा प्रहरीले लागु औषधसहित २ वटा ट्रक तथा चार जनालाई प क्राउ गरेको छ । ड्राईपोर्टबाट परवानीपुरतर्फ जाँदै...

Page 935 of 1284 1 … 934 935 936 … 1,284

Advertisement

Advertisement

Advertisement