nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा फुटवल गोल्ड कपको उद्घाटन

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ११, २०७८, ९:२७ बिहान
सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा फुटवल गोल्ड कपको उद्घाटन

महेश सिंह/सिरहा/मंसिर ११ गते।सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा फुटवल गोल्ड कपको उद्घाटन सम्पन्न भएको छ्। नेपाल कम्युनिस्ट एकीकृत सामाज पार्टीद्वारामा महदेवा पोर्ताहामा फुटवल गोल्ड कपको उद्घाटन समारोह कार्यक्रम सम्पन्न भएको छ्।

एकीकृत समाजबादी पार्टीका सखुनान्कारकट्टी गाउँपालिका संयोजक अमीर कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश सभा सदस्य अशोक कुमार यादव रहनु भएको थियो।कार्यक्रमको विशिष्ट गाउँपालिकाको अध्यक्ष केदारनाथ यादव रहनु भएको थियो,। अर्को विशिष्ट अतिथिमा गाउँपालिकाको उपाध्यक्ष अमला देबि यादव रहनु भएका थिए।

अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहा शाखाको
खेल उदघाटन अगाबै मधेसको लोकप्रीय गित जाटजटीनको नित्य प्रस्तुत गर्दै खेलको उदघाटन समारोह उदघाटन गरेका थिए।पार्टीका जिल्ला कमिटी सदस्य मानबिर यादव।खुशी लाल् यादव,सुभ नारायण यादव,धनेश्वर यादव,मोहित नारायण चौधरी,वडा नम्बर ५ का बैजनाथ यादव,लगायतका अतिथिहरुको सहभागिता रहेको थियो।

प्रमुख अतिथि यादवका अनुसार जो सुकै ब्यक्ती स्वास्थ भएन भने कुनै काममा अग्रसर हुन् सक्दैन त्यसैले खेलकुदकै माद्य्मले समाजमा रुपान्तरण आउँछ उनले बताए।आफू हरेक बर्ग हरेक समुदायमा अग्रसर गराउन खोजेको हो। ब्यक्तीको सम्बन्ध सुधार्न र युवाहरूको व्यावसायिक खेलमा रुपान्तरण गर्न खेलको आयोजना गरेको प्रमुख अतिथि यादवले बताउनु भयो।गापा अध्यक्ष तथा कार्यक्रमको विशिष्ट अतिथि केदारनाथ यादवका अनुसार युवा विद्यार्थीहरुको मनोबल उच्च गर्न फुटवल गोल्ड कपको आयोजना गरेको जोड दिदै उक्त कार्यक्रमको समापनमा संघीय सरकारको मन्त्री अर्थात प्रदेश सरकारको मन्त्रीको बोलाए अझै ब्यबस्थित तरिकाले खेलको समापन गर्ने यादवले उद्घोष गर्दै,स्वागत मनतब्य राखेका थिए।

खेलमा जम्मा ८ वटा टिमले भाग लिएका छन् भने आजको खेलमा फयुजन फुटबल कलब गाईघाट र अमही फुटबल कलब सिरहाले खेल खेल्नु भएको छ। उक्त खेल मंसिर १७ गते सम्म चल्ने शिक्षक शत्रुधन यादवले जानकारी दिनु भयो।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि