nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वैदेशिक रोजगारी जब सम्म घटदैन तब सम्म हामीले समृद्धिको परिकल्पना गर्न सकिदैन्न: घरेलु प्रमुख यादव

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ११, २०७८, ९:२० बिहान
वैदेशिक रोजगारी जब सम्म घटदैन तब सम्म हामीले समृद्धिको परिकल्पना गर्न सकिदैन्न: घरेलु प्रमुख यादव

महेश सिंह/सिरहा/मंसिर ११ गते।उघोग दिवसको उपलक्षयमा घरेलु तथा साना उद्योग कार्यालय सिरहा लहानले भबिय रुपमा सातै उघोग दिवस मनाएका छन्।स्वदेशी उद्यम र उत्पादन,दिगो औघोगिक पुनरुत्थानमा जोड दिदै यस बर्षको उघोग दिवस मनाएका छन्।

घरेलु तथा साना उद्योग कार्यालय सिरहा लहानका कार्यालय प्रमुख तथा उघोग अधिकृत दिपेन्द्र कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा उधोग बाणिज्य संघ लहानका अध्यक्ष अशोक लाल अमात्य रहनु भएको थियो।कार्यक्रममा स्वागत मनतब्य कार्यालयको प्रतिनिधि बैजनाथ झाले स्वागत मनतब्य राख्नु भएको थियो ।

बिशिस्ट अतिथिहरुमा खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरी राजबिराजका कार्यालय प्रमुख सुरेश सिंह,
रामदेव ठाँकुर,गृल तथा स्टर ब्यबसायीका जिल्ला अध्यक्ष सुनिल गुप्ता अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहा सखाको सभापति मनोज बनैता यादव,ईलाका प्रहरी कार्यालय लहानका इन्चार्ज डा.तपन कुमार दाहाल,सशस्त्र प्रहरी कार्यालय लहानका इन्चार्ज सुशील श्रेष्ठ,नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह,रेडियो नेपालका सिरहा सम्बादाता संजय बिश्वक्रर्मा,HTP खबरका सिरहा सम्बादाता प्रदीप सिंह,जसपा नेपाल कि नेतृ तथा लहान नगरपालिकाका उपमेयर प्रत्यासी रिता साह रहनु भएको थियो।

प्रमुख अतिथि अशोक लाल अमात्यका अनुसार ठाँउ पहिचान गरेर उघोगलाई प्रमोट गर्नु पर्छ। फिनासिएल स्पोर्ट्स गर्न जरुरी रहेको बताए।नियम कानुन बनाउने जनप्रतिनिधि हरुलाई समझौता गरे उघोगीहरुलाई अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो।धेरै उधोगीहरुको बिकास भएको चर्चा गरेका थियो।

महासंघका अध्यक्ष मनोज बनैताका अनुसार यहाँ बाट दर्ता भएका फर्महरु संचालनमा छ की छैन भने अनुगमन गर्न आग्रह गरेका थिए। हाल सम्म पनि कृषि उधमीहरुलाई पहुँच न भएको अवस्था देखि छ। नेतृ रिता साह की अनुसार उधोग लिएर नै व्यपारमा कहिले काहीं कमिकमजोरीको कारणले गर्दा ब्यापारीहरु दुखी हुने गरेका छन्। करलाई नबढाउन कार्यालय संग आग्रह गरेका थिए।

राम देब ठाकुरका अनुसार नेपाल सरकार उद्योग परिषद स्थापना गरेको थियो।आज हामी प्रत्येक बर्ष मनाउने गरेका छन्। हरेक ब्यक्ती ब्यक्तीले हुझनुपर्ने बताए।नेपालमा ७५% घरेलु उघोग रहेको बताए। हामी उघोगको महत्त्व न बुझेर पछाडि रहेको बताए।युवा पुस्तालाई कसरी रोजगारमा ल्याउने उनलेे जोड दिएका थिए।

घरेलु तथा साना उद्योग कार्यालय सिरहा लहानका कार्यालय प्रमुख तथा उघोग अधिकृत दिपेन्द्र कुमार यादवका अनुसार नेपालमा जब सम्म वैदेशिक रोजगारी घाटदैन तब सम्म हामीले समृद्धिको परिकल्पना गर्न सकिदैन उनले बताएका थिए। प्रदेश २ मै सबभन्दा उधोग दर्ता भएको जिल्ला सिरहा नै हो उनले गर्भ गरेका थिए।

आरएम्सि प्रोडक्टका संचालक कुसेश्वर महतोका अनुसार बिना बैंकहरुको सह्कार्यले उघोगहरु सम्भव नरहेको बताएका छन्। उक्त कार्यक्रममा दर्जनौं उधोगीहरुलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए।

उघोग दिवसको उपलक्ष्यमा लहान २०का अपाङ्ग तथा अस्क्त लगन देब सदायलाई सम्म गरेका अयोजकले जानकारी दिनु भयो ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि