nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ११, २०७७, ४:४४ मध्यान्ह
बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सप्तरी,चैत ११ गते। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ३ मा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.३३प ७७१६ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना.७ख ९३३९ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करले मोटरसाइकलमा सवार कञ्‍चनरुप नगरपालिका वडा नम्बर ५ निवासी २० वर्षीय देवकुमार चौधरीको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

सोही मोटरसाइकलमा सबार कञ्‍चनरुप ५ कै १९ वर्षीय प्रदीप मुखिया घाइते भएका छन् । घाइतेको स्थानीयस्तरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पोष्टमार्टम गराई ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर

लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर

घानालाई स्तब्ध पार्दै कोलम्बिया अन्तिम १६ मा

घानालाई स्तब्ध पार्दै कोलम्बिया अन्तिम १६ मा

उत्कृष्ट प्रदर्शन गर्दै इजिप्ट अन्तिम १६ मा, अष्ट्रेलिया बाहिरियाे

उत्कृष्ट प्रदर्शन गर्दै इजिप्ट अन्तिम १६ मा, अष्ट्रेलिया बाहिरियाे

पत्रकार महिलाहरूको समस्या पहिचान तथा समाधानका उपाय खोजी सम्बन्धी गोष्ठी सम्पन्न

पत्रकार महिलाहरूको समस्या पहिचान तथा समाधानका उपाय खोजी सम्बन्धी गोष्ठी सम्पन्न

स्वास्थ्य प्रवर्द्धन सम्बन्धि मिडियाहरुका लागि सञ्चार तथा पैरवी कार्यक्रम

स्वास्थ्य प्रवर्द्धन सम्बन्धि मिडियाहरुका लागि सञ्चार तथा पैरवी कार्यक्रम

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

“गर्मीमा के गर्ने र के नखाने”

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

उपेन्द्र यादवको चेतावनी- संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!