काठमाडौँ,फागुन २६ गते।यस वर्षको एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि हुने भएको छ।राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म सन्चालन हुने गरी तालिका सार्वजनिक गरेको हो।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने छ।















Discussion about this post