बाबु प्रेम यदुवंशी–जनकपुरधाम, फागुन २५गते ।महोत्तरीमा रथले किचेर एक १८ महिने बालिकाको ज्यान गएको छ ।औहरी नगरपालिका ५ श्रीपुरमा आमासंगै पुगेकी गौशाला नगरपालिका फुल्काहा बस्ने कमलेश यादवकी १८ महिनो छोरी प्रियंका कुमारी यादवको रथले किचेर मृत्यु भएको हो ।

सोमबार साँझ करिब साढे ७ बजेको समयमा रोकिराखेको बी. आर.१ ए.पी. ३०९१ नम्बरको रथ अचानक गुडेर बालिकाको घटनास्थलमै मृत्यर भएको इलाका प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घटना विषयमा इलाका प्रहरी कार्यालयको टोलि पुगेर अनुसन्धन गरिरहेको जनाएको छ ।






















Discussion about this post