nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कोरोना महामारीको समयमा रगतको अभाव हुन नदिन जनकपुरमा रक्तदान

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १५, २०७७, १०:४२ बिहान
blood

जनकपुरधाम : कोरोना (COVID-19) महामारीको समयमा अत्यावश्यक रगतको अभाव हुन थालेपछि जनकपुरका मेडिकल पढ्ने विधार्थीहरू द्वारा आज जनकपुरको जनक चोकमा रक्तदान गरेका छन् । लकडाउनलाई(बन्दाबन्दीलाई) मध्यनजर गर्दै रगतको अभाव हुन नदिन जनकपुरका ३१ जना युवाले रक्तदान गरेका हुन् । नेपाल सरकारले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरेको लकडाउनमा रगत अभाव हुन नदिन रगक्तदान गरिएको JANAKPUR MEDICAL STUDENTS SOCIETY का महासचिव राजन झाले जनाएको छ ।

रक्तदान गर्दै समाजसेवी रितेश अधिकारी

‘लकडाउनमा मानिस घरमै रहने तथा चाहिएको बेलामा रेडक्रस सम्म पुग्न अप्ठयारो हुने तथा रक्तदान कार्यक्रम नहुने हुँदा रगत अभावको सम्भावनालाई मध्यनजर गर्दै रक्तदान गरेको कुरा ; JANAKPUR MEDICAL STUDENTS SOCIETY का अध्यक्ष मनोहर महासेठले भने ।उक्त कार्यक्रममा सोसाइटीका तरफबाट मुख्य भूमिका अध्यक्ष महासेठको तथा विकाश नायकको रहेको छ।त्यस्तै सोसाइटीकै मिडिया प्रमुख शिवम साह को पनि सराहनीय भूमिका रहेको छ। सोसाइटीकै पदाधिकारी अञ्जली गामी, आदित्य कर्ण ,नागमणि यादव ,कलाम खान ,शर्वजीत झा को पनि महत्त्वपूर्ण भूमिका रहेको छ।

कोरोना माहामारीका कारण प्रादेशिक अस्पताल जनकपुर हाल कोरोना अस्पतालमा परिणत भएकोले रक्तदान गर्न सर्वसाधारण जान भय पाईरहेकोले, रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेका थियौं ।’ लकडाउनले रगत अभावको बेला जनकपुर मडिकल स्टूडेन्स् सोसाईटीे गरेका रक्तदानले धेरै नै राहत हुने नेपाल रेडक्रस सोसाइटी धनुषाले बताए ।

जनकपुर जस्तो ठाउँमा दैनिक ५० देखि १ सय पोका रगत आवश्यक पर्छ, सबैले रगत दिन मान्दैनन् त्यस्तो बेलामा बिरामीको अवस्थालाई हरेरे जसरी पनि रगत दिनुपर्छ, अझ यस्तो महामारीमा विधार्थीहरूले गरेको रक्तदान रेडक्रसका लागि बरदान रहेको बताए ।

Discussion about this post

Related Posts

करिब १ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ

करिब १ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ

गृहमन्त्री र हिन्दू सम्राट सेनाबीच १९ बुँदे समझदारी, सबै आन्दोलन फिर्ता

गृहमन्त्री र हिन्दू सम्राट सेनाबीच १९ बुँदे समझदारी, सबै आन्दोलन फिर्ता

हिन्दु सम्राट सेना सँग गृहमन्त्रीको दोस्रो चरणको बार्ता सुरू

हिन्दु सम्राट सेना सँग गृहमन्त्रीको दोस्रो चरणको बार्ता सुरू

सिरहाको गोलबजारमा दुई घण्टाका लागि कर्फ्यू खुकुलो, ५ जनाभन्दा बढी भेला हुन रोक

सिरहाको गोलबजारमा दुई घण्टाका लागि कर्फ्यू खुकुलो, ५ जनाभन्दा बढी भेला हुन रोक

सरकार र मृतक यादवका परिवारबीच ७ बुँदे सहमति: गणेशको नाममा पार्क निर्माण गर्ने

सरकार र मृतक यादवका परिवारबीच ७ बुँदे सहमति: गणेशको नाममा पार्क निर्माण गर्ने

सिरहाको लहानमा पनि कर्फ्यु हटाइयाे

सिरहाको लहानमा पनि कर्फ्यु हटाइयाे

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

जनकपुरधाममा निकालियो सद्भाव र्‍याली

जनकपुरधाममा निकालियो सद्भाव र्‍याली

जनकपुरधाममा आजदेखि राति १० बजेसम्म बजार सञ्चालन हुने

धनुषामा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

एमाले त्यागेर आजपा गएका देवाही गोनाहीका नगरप्रमुख र वडाध्यक्ष पदमुक्त

एमाले त्यागेर आजपा गएका देवाही गोनाहीका नगरप्रमुख र वडाध्यक्ष पदमुक्त

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि