nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाम स्थित राजदेवी माता,बौद्धी माता र अन्नपूर्णा माताको दशै पूजालाई व्यवस्थित बनाउन सर्वपक्षीय छलफल

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १०, २०८३, २:५५ मध्यान्ह
जनकपुरधाम स्थित राजदेवी माता,बौद्धी माता र अन्नपूर्णा माताको दशै पूजालाई व्यवस्थित बनाउन सर्वपक्षीय छलफल

जनकपुरधाम/असोज १० गते । श्रीराम युवा कमिटी तथा श्री महावीर युवा कमिटीको संयुक्त आयोजनामा जनकपुरधाम स्थित राजदेवी माता, बौद्धी माता तथा अन्नपूर्णा माताको दशै पूजा व्यवस्थापन एवं बोकाबलीसम्बन्धी विषयमा बृहत् सर्वपक्षीय छलफल कार्यक्रम सम्पन्न भएको छ।

छलफलमा धार्मिक तथा सांस्कृतिक पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक व्यवस्थापन, सुरक्षा, सरसफाइ, ट्राफिक व्यवस्थापन तथा सरकारी सहयोगलगायतका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य संजय कुमार चौधरीले आफ्ना विचार तथा सुझाव प्रस्तुत गर्दै धार्मिक तथा सांस्कृतिक पर्वलाई व्यवस्थित बनाउन तीनै तहका सरकारलाई आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरे।

चौधरीले पूजा तथा मेलालाई लक्षित गरी सरसफाइ, सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। साथै, मेलाका लागि आवश्यक सामग्रीको सहज आवागमन सुनिश्चित गर्न सीमा क्षेत्रमा भन्सार सहजीकरण तथा छुटको व्यवस्था गर्नुपर्ने र पूजा व्यवस्थापनका लागि सरकारले आवश्यक आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने माग राखे।

उनले जनकपुरधाम उपमहानगरपालिकाका २५ वटै वडाका प्रमुख स्थान तथा विद्युत् पोलहरूमा पर्याप्त बत्तीको व्यवस्था गर्नसमेत नगरपालिकाको ध्यानाकर्षण गराए।

धार्मिक आस्था, संस्कृति, परम्परा, सुरक्षा र नागरिक सुविधालाई समेटेर पर्व व्यवस्थापन गर्न सके जनकपुरधामको धार्मिक तथा सांस्कृतिक पहिचान अझ सुदृढ हुने चौधरीको भनाइ थियो।

सर्वपक्षीय छलफलमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल, राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता तथा जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जितेन्द्र महासेठ, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष कौशल किशोर झा, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, क्लबका अध्यक्ष तथा पूर्वअध्यक्ष, बुद्धिजीवी, समाजसेवी र पत्रकारहरूको समेत सहभागिता रहेको थियो।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

शाहरुखभन्दा १ लाख फलोअर्सले अगाडि भए अमिताभ बच्चन

शाहरुखभन्दा १ लाख फलोअर्सले अगाडि भए अमिताभ बच्चन

सलमान खानको ‘मोन्स्टर’ प्रदर्शनअघि नै १०० करोडमा बिक्री

सलमान खानको ‘मोन्स्टर’ प्रदर्शनअघि नै १०० करोडमा बिक्री

अविरल वर्षाका कारण देशका प्रमुख सडकखण्ड अवरुद्ध, यातायात सेवा ठप्प

अविरल वर्षाका कारण देशका प्रमुख सडकखण्ड अवरुद्ध, यातायात सेवा ठप्प

सप्तकोशीमा बाढी : कोशी ब्यारेजका ४३ ढोका खोलिए, उच्च सतर्कता अपनाउन आग्रह

सप्तकोशीमा बाढी : कोशी ब्यारेजका ४३ ढोका खोलिए, उच्च सतर्कता अपनाउन आग्रह

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि