nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बक्स अफिसमा पछारियो ‘टक्सिक’, निर्मातालाई ३०० करोडको घाटा

गिरिजानन्द साह गिरिजानन्द साह
भदौ २२, २०८३, ५:१० मध्यान्ह
बक्स अफिसमा पछारियो ‘टक्सिक’, निर्मातालाई ३०० करोडको घाटा

मुम्बई, २२ भदौ । यस वर्ष बक्स अफिसमा नराम्ररी असफल भएका चलचित्रहरूको सूची तयार पार्दा सुपरस्टार यश अभिनित चलचित्र ‘टक्सिक’ शीर्ष स्थानमा रहने देखिएको छ।

प्रदर्शनअघि निर्माताहरूले यस चलचित्रको व्यापक प्रचारप्रसार गरेका थिए र यसलाई लिएर दर्शकमाझ निकै उत्सुकता पनि थियो। तर हलमा प्रदर्शनमा आएपछि परिस्थितिले अर्कै मोड लियो। पहिलो दिन १०१ करोड रुपैयाँको कमाइ गर्दै आक्रामक सुरुवात गरे तापनि नौ दिनको अवधिमा यस चलचित्रले जम्मा २३९ करोड रुपैयाँ मात्र कमाउन सक्यो।

बक्स अफिसको कमजोर प्रदर्शनपछि चलचित्रले आफ्नो ओटीटी अधिकार बिक्रीका सन्दर्भमा पनि ठूलो धक्काको सामना गरिरहेको छ। ‘बलिउड हंगामा’ का अनुसार प्रदर्शन हुनुअघि यसको ओटीटी अधिकारका लागि निर्माताहरूलाई १५० करोड रुपैयाँको प्रस्ताव आएको थियो, जसलाई उनीहरूले अस्वीकार गरेका थिए। यश चलचित्र हलमा ब्लकबस्टर हुने र ओटीटी मूल्य २०० करोड रुपैयाँभन्दा माथि पुग्नेमा पूर्ण विश्वस्त थिए।

तर परिस्थिति उल्टिएपछि अहिले डिजिटल स्ट्रिमिङ प्लेटफर्महरू यसका सबै भाषाका संस्करणका लागि ३० करोड रुपैयाँभन्दा बढी तिर्न अनिच्छुक देखिएका छन्। हाल सबैभन्दा बढी प्रस्ताव ‘जी फाइभ’ बाट आएको बताइएको छ।

५०० देखि ६०० करोड रुपैयाँको भारी बजेटमा बनेको यस चलचित्रले ११ दिनमा विश्वभर ३३४.५० करोड रुपैयाँ मात्र कमाउन सकेको छ। समाचार अनुसार निर्माताहरूले यस चलचित्रबाट करिब ३०० करोड रुपैयाँसम्मको नोक्सानी बेहोर्नुपर्ने अवस्था आउन सक्छ। यदि यसो भएमा यो भारतीय चलचित्रको इतिहासमै सबैभन्दा बढी घाटा व्यहोर्ने चलचित्र बन्नेछ।

चलचित्रको कथावस्तु मुख्यतया वयस्क-केन्द्रित शैलीमा प्रस्तुत गरिएकाले टेलिभिजन च्यानलहरूमार्फत लगानी उठाउन पनि कठिन देखिएको छ। घाटा कम गर्न र ओटीटीमा राम्रो मूल्य पाउनका लागि निर्माताहरूले डिजिटल संस्करणमा व्यापक सम्पादन गरिरहेका छन्। विशेष गरी ओटीटी प्लेटफर्महरूका लागि चलचित्रको नयाँ संस्करण सार्वजनिक गर्ने र प्रस्ताव गरिएको रकम बढाउने रणनीतिमा टोली लागेको छ।

गत अगस्ट २६ मा हलहरूमा प्रदर्शन भएको यो चलचित्रलाई गीतू मोहनदासले निर्देशन गरेकी हुन्। चलचित्रमा यशका साथै कियारा आडवाणी, तारा सुतारिया, नयनतारा, रुक्मिणी वसन्त र हुमा कुरेशी मुख्य भूमिकामा छन्।

Tags: अन्तराष्ट्रिय

Discussion about this post

Related Posts

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध जनकपुरधाममा स्थानीयको प्रदर्शन

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध जनकपुरधाममा स्थानीयको प्रदर्शन

ढाकामा अपराध बढे पछि तीन दिनमा १३०० सय पक्राउ, ८१ चेकपाेष्ट बनाइयाे

ढाकामा अपराध बढे पछि तीन दिनमा १३०० सय पक्राउ, ८१ चेकपाेष्ट बनाइयाे

सुनचाँदीको मूल्यमा ठूलो वृद्धि, छापावाल सुन तोलाको ३ लाख ५ हजार ४ सय पुग्यो

सुनचाँदीको मूल्यमा ठूलो वृद्धि, छापावाल सुन तोलाको ३ लाख ५ हजार ४ सय पुग्यो

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

प्रेमीसँग विवाह गर्न टावर चढेकी युवतीको उजुरीपछि युवक पक्राउ

प्रेमीसँग विवाह गर्न टावर चढेकी युवतीको उजुरीपछि युवक पक्राउ

जलवायु परिवर्तन र कृषि सङ्कटले द्वन्द्व तथा विस्थापनको जोखिम बढाउँदै : अनुसन्धान

जलवायु परिवर्तन र कृषि सङ्कटले द्वन्द्व तथा विस्थापनको जोखिम बढाउँदै : अनुसन्धान

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग, सरकारमाथि प्रश्नैप्रश्न

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग, सरकारमाथि प्रश्नैप्रश्न

एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान

एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पशुपतिनाथ मन्दिरमा पूजा-आराधना

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पशुपतिनाथ मन्दिरमा पूजा-आराधना

जेनजी आन्दोलनः अधिकांश संरचनाको मर्मत सम्पन्न

जेनजी आन्दोलनः अधिकांश संरचनाको मर्मत सम्पन्न

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि