nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मेन्युमा कमिला राख्ने कोरियाली रेष्टुरेन्ट संञ्चालकलाई एक बर्षको जेल सजायँको माग

गिरिजानन्द साह गिरिजानन्द साह
साउन ६, २०८३, ७:२६ मध्यान्ह
मेन्युमा कमिला राख्ने कोरियाली रेष्टुरेन्ट संञ्चालकलाई एक बर्षको जेल सजायँको माग

सोल/साउन ६ गते । दक्षिण कोरियामा सरकारी वकिलहरूले ‘दुई मिशेलिन स्टार’ प्राप्त रेस्टुरेन्टको सञ्चालकका लागि एक वर्षको जेल सजाय माग गरेका छन्।

उक्त रेस्टुरेन्टमा डेजर्ट, मिठाइ पस्किँदा र सजावटका रूपमा कमिलाको प्रयोग गरिएको आरोप लगाइएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, सरकारी वकिलहरूले सोमबार रेस्टुरेन्टलाई २ करोड कोरियन वन अर्थात करिब १३,५१० अमेरिकी डलर जरिवाना गराउन पनि माग गरेका छन्। यस मुद्दामा अदालतले आगामी सेप्टेम्बर २ मा फैसला सुनाउने कार्यक्रम छ।

रेस्टुरेन्ट सञ्चालकले कमिलाहरू पस्केको कुरा स्वीकार गरेका छन्। यद्यपि, उनले बताएअनुसार १५ वटा मेनुको एउटा सानो भागमा मात्र तिनको प्रयोग गरिएको थियो, कमिलाहरूलाई ‘सोरबेट’ मा टपिङको रूपमा पस्किएको थियो। उनले दाबी गरे अनुसार ग्राहकहरूलाई कमिलाको सट्टा अर्कै टपिङ रोज्ने विकल्प पनि दिइएको थियो।

दक्षिण कोरियाली कानुनअनुसार मानिसले खानका लागि अनुमति दिइएका १० प्रकारका किराहरूमध्ये कमिला पर्दैनन्।

खाद्य तथा औषधि सुरक्षा मन्त्रालयका अधिकारीहरूले अनलाइनमा राखिएका ग्राहकका समीक्षा र परिकारका तस्बिरहरू फेला पारेपछि यो कुरा बाहिर आएको हो। ती तस्बिरहरूमा खाना माथि छरिएका कमिलाहरू देखिन्थे।

अनुसन्धानकर्ताहरूको अनुमान अनुसार चार वर्षको अवधिमा विभिन्न परिकारहरूमा अमेरिका र थाइल्यान्डबाट आयात गरिएका करिब ४९,००० कमिलाहरूको प्रयोग गरिएको थियो।

उनीहरूले अस्ट्रेलिया, डेनमार्क र बेलायतजस्ता देशहरूमा रेस्टुरेन्टहरूमा कमिलालाई खाद्य सामग्रीको रूपमा प्रयोग गरिने तर्क पनि गरेका छन । अदालतका कागजातहरूमा उक्त रेस्टुरेन्ट वा त्यसका सञ्चालकको नाम खुलाइएको छैन। दक्षिण कोरियामा दुई ‘मिसलिन स्टार’ प्राप्त १० वटा रेस्टुरेन्टहरू छन्, ती सबै राजधानी सोलमा अवस्थित छन्।

एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका विभिन्न संस्कृतिहरूमा कमिलाहरू खाइन्छन् र कतिपय ठाउँमा तिनलाई विशेष स्वादिष्ट परिकार मानिन्छ।  थाइल्यान्ड र कम्बोडियाको खानामा ‘वीभर’ जातका कमिला र तिनका अण्डाको प्रयोग गरिन्छ भने कोलम्बियामा ‘रानी कमिला’ लाई ‘क्याभियार’ अर्थात माछाको अण्डा जत्तिकै उच्च महत्त्व दिइन्छ।

 

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

मधेसका पूर्वमन्त्री शैलेन्द्र प्रसाद साहसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

मधेसका पूर्वमन्त्री शैलेन्द्र प्रसाद साहसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

शंकर अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

शंकर अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

प्रहरीले गोली चलाएर छ जनालाई लियो नियन्त्रणमा, दुई जना घाइते

प्रहरीले गोली चलाएर छ जनालाई लियो नियन्त्रणमा, दुई जना घाइते

रक्सौलमा ७.८२ ग्राम ब्राउन सुगरसहित दुई नेपाली पक्राउ, एक महिला फरार

रक्सौलमा ७.८२ ग्राम ब्राउन सुगरसहित दुई नेपाली पक्राउ, एक महिला फरार

थालापतिको चलचित्रको बम्पर ओपनिङ, अग्रिम टिकटवाटै २८ करोड संकलन

थालापतिको चलचित्रको बम्पर ओपनिङ, अग्रिम टिकटवाटै २८ करोड संकलन

साउदीका दुई तेल टंयाकरमा हुथीको आक्रामण, नाकाबन्दी जारी रहने

साउदीका दुई तेल टंयाकरमा हुथीको आक्रामण, नाकाबन्दी जारी रहने

काभा च्याम्पियनपिसमा नेपालको लगातार दोस्रो हार

काभा च्याम्पियनपिसमा नेपालको लगातार दोस्रो हार

जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छ : सञ्चारमन्त्री

नतिजामुखी कार्यसम्पादनलाई प्राथमिकता दिनुहोस्ः सञ्चारमन्त्री

सप्तरीमा ३ गाडीबाट ३ हजार ३३२ किलोबढी गाँजा बरामद

सप्तरीमा ३ गाडीबाट ३ हजार ३३२ किलोबढी गाँजा बरामद

प्रश्नपत्र चुहावटमा फास्ट ट्रयाक अदालत गठन गर्ने मोदीको प्रतिबद्दता

प्रश्नपत्र चुहावटमा फास्ट ट्रयाक अदालत गठन गर्ने मोदीको प्रतिबद्दता

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!