nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिडिया काउन्सिलद्वारा तीन वटा कार्यविधिको मस्यौदा माथि प्रदेशभरका पत्रकारसँग सुझाव संकलन तथा छलफल

सजिलो पोस्ट सजिलो पोस्ट
असार २७, २०८३, १०:५० मध्यान्ह
मिडिया काउन्सिलद्वारा तीन वटा कार्यविधिको मस्यौदा माथि प्रदेशभरका पत्रकारसँग सुझाव संकलन तथा छलफल

धनुषा/असार २७ गते। मधेश प्रदेश मिडिया काउन्सिलले पत्रकारिता क्षेत्रलाई व्यवस्थित, उत्तरदायी र पत्रकारमैत्री बनाउने उद्देश्यले तयार पारेका तीन वटा कार्यविधिको मस्यौदा माथि प्रदेशभरका पत्रकारसँग सुझाव संकलन तथा छलफल गरेको छ।

धनुषाको मिथिला विहारीस्थित कल्चरल भिलेजमा आयोजित कार्यक्रममा ‘मिडिया काउन्सिल पत्रकारिता पुरस्कार कार्यविधि–२०८३’, ‘पत्रकार कल्याण कोष सञ्चालन कार्यविधि–२०८३’ र ‘आमसञ्चार माध्यमको श्रेणी विभाजन सम्बन्धी कार्यविधि–२०८३’ को मस्यौदा माथि विस्तृत छलफल गरिएको हो।

छलफलमा सहभागी पत्रकारहरूले पत्रकारिता पुरस्कार स्थापना र आपतकालीन अवस्था तथा विपद्मा परेका पत्रकारलाई सहयोग गर्ने उद्देश्यले प्रस्ताव गरिएको पत्रकार कल्याण कोषको स्वागत गरेका छन्। उनीहरूले यी दुवै कार्यविधिलाई आवश्यक सामान्य संशोधनसहित शीघ्र पारित गरी कार्यान्वयनमा लैजान सुझाव दिएका थिए।

यद्यपि, आमसञ्चार माध्यमको श्रेणी विभाजन सम्बन्धी कार्यविधिमा भने थप व्यापक छलफल आवश्यक रहेको सहभागीहरूको धारणा थियो। कार्यविधिले मिडियाको वर्गीकरणसँग सम्बन्धित विषय समेटेकाले सरोकारवालासँग थप परामर्श गरेर मात्र अन्तिम रूप दिनुपर्ने उनीहरूको सुझाव थियो।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री मनोज कुमार सिंहले पत्रकारहरूको हित र पत्रकारिता क्षेत्रको सुदृढीकरणका लागि ल्याइएका कार्यविधिमा प्राप्त सुझावलाई समेटेर परिमार्जनसहित कार्यान्वयन गर्न आग्रह गरे। उनले पत्रकारहरूको क्षमता विकास, सुरक्षा र पेशागत हितका लागि प्रदेश सरकार आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताए।

मिडिया काउन्सिलकी कार्यवाहक अध्यक्ष बन्दना झाले छलफलबाट प्राप्त सुझावलाई समेट्दै कार्यविधिलाई परिमार्जन गरी छिट्टै पारित गर्ने दिशामा काउन्सिल अघि बढ्ने जानकारी दिइन्।

कार्यक्रममा आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्का, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव हदिस खुदार, महासंघका केन्द्रीय सदस्यहरू राजेश कुमार कर्ण र राजु परियार, केन्द्रीय परिषद् सदस्य अजय कुमार झा, गोरखापत्रका मधेश प्रदेश संयोजक धवेन्द्र झालगायत विभिन्न जिल्ला, प्रदेश तथा केन्द्रका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक, सुरक्षित र उत्तरदायी बनाउन कार्यविधिहरू व्यवहारिक र समावेशी हुनुपर्नेमा जोड दिएका थिए।

Tags: सञ्चार

Discussion about this post

Related Posts

धनुषामा ट्राफिक सचेतना अभियान सञ्चालन, नियम उल्लङ्घन गर्ने सवारीमाथि कारबाही

धनुषामा ट्राफिक सचेतना अभियान सञ्चालन, नियम उल्लङ्घन गर्ने सवारीमाथि कारबाही

जनकपुरधाममा इफेक्टिभ पब्लिक स्पीकिङ्ग तथा लियो ओरियन्टेसन तालिम सम्पन्न

जनकपुरधाममा इफेक्टिभ पब्लिक स्पीकिङ्ग तथा लियो ओरियन्टेसन तालिम सम्पन्न

जनकपुरधाममा ‘जलवायु न्याय अभियान क्षमता अभिवृद्धि कार्यशाला तथा प्यानल छलफल’ सम्पन्न,जलवायु न्यायका लागि युवा नेतृत्व अपरिहार्य

जनकपुरधाममा ‘जलवायु न्याय अभियान क्षमता अभिवृद्धि कार्यशाला तथा प्यानल छलफल’ सम्पन्न,जलवायु न्यायका लागि युवा नेतृत्व अपरिहार्य

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

गौथलीको अमेरिका राइटस बिक्री, साउन १ गते सिनेमा हलमा

गौथलीको अमेरिका राइटस बिक्री, साउन १ गते सिनेमा हलमा

भारतीय मिडियाले भने, ‘टि २० का लागि वैभव सुर्यबंशीलगायतका खेलाडी नेपाल जाने’

भारतीय मिडियाले भने, ‘टि २० का लागि वैभव सुर्यबंशीलगायतका खेलाडी नेपाल जाने’

टर्की र इजिप्टमा ‘एलजीवीटी क्यु’ समर्थित क्रुज जहाजलाई प्रवेशमा रोक

टर्की र इजिप्टमा ‘एलजीवीटी क्यु’ समर्थित क्रुज जहाजलाई प्रवेशमा रोक

चीनमा पहिलो पटक रकेट बुस्टर सुरक्षित समुद्र अवतरण

चीनमा पहिलो पटक रकेट बुस्टर सुरक्षित समुद्र अवतरण

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!