nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विश्व उच्च रक्तचाप दिवसमा जनकपुरधाममा प्रभातफेरि तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ३, २०८३, ४:१८ मध्यान्ह
विश्व उच्च रक्तचाप दिवसमा जनकपुरधाममा प्रभातफेरि तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

गिरिजानन्द साह/धनुषा/जेठ ३ गते । विश्व उच्च रक्तचाप दिवसको अवसरमा जनकपुरधाममा प्रभातफेरि तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब अफ जनकपुरधाम गार्गी, लियो क्लब अफ जनकपुरधाम तथा लियो क्लब अफ जनकपुरधाम क्यापिटलको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

 

उच्च रक्तचाप सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रभातफेरि प्रादेशिक अस्पताल जनकपुरधामबाट सुरु भई विभिन्न सडक परिक्रमा गर्दै जनकचोकमा पुगेर समापन गरिएको थियो । प्रभातफेरिपछि जनकचोकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको लियो क्लब अफ जनकपुरधाम क्यापिटलको अध्यक्ष विकाश साहले जनाएको छ ।

कार्यक्रममा लायन्स क्लब अफ जनकपुरधामका अध्यक्ष डा. राजेश साहले उच्च रक्तचाप नियन्त्रणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए । उनले भने, “रक्तचाप नियन्त्रण केवल डाक्टरको प्रयासले मात्र सम्भव छैन, यसको लागि परिवार, समाज र सम्पूर्ण पक्षको साझा जिम्मेवारी आवश्यक छ।”

निःशुल्क स्वास्थ्य शिविरमा सहभागीहरूको ब्लड प्रेसर तथा ब्लड ग्लुकोज जाँच गरिएको थियो । शिविरमा स्थानीय सर्वसाधारणको सहभागिता रहेको डा. राजेश साहले बताएका छन् ।

कार्यक्रममार्फत उच्च रक्तचापजस्ता दीर्घरोगप्रति सचेतना फैलाउने, समयमै स्वास्थ्य परीक्षण गराउने तथा स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्य राखिएको लायन्स क्लब अफ जनकपुरधामको अध्यक्ष डा. राजेश साहको भनाइ रहेको छ ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

धनुषामा आमा–छोराको शंकास्पद मृत्यु,माइती पक्षद्वारा निष्पक्ष अनुसन्धानको माग

धनुषामा आमा–छोराको शंकास्पद मृत्यु,माइती पक्षद्वारा निष्पक्ष अनुसन्धानको माग

आजदेखि मलेमास सुरु, गेरुकाधाममा गेरुका मेला सुरु

आजदेखि मलेमास सुरु, गेरुकाधाममा गेरुका मेला सुरु

समावेशी सिद्धान्त बिनाको संघीयता बलियो हुन नसक्ने सभामुख रामअशिष यादवको भनाइ

समावेशी सिद्धान्त बिनाको संघीयता बलियो हुन नसक्ने सभामुख रामअशिष यादवको भनाइ

मदन–आश्रित स्मृति दिवसमा जनकपुरधाममा रक्तदान कार्यक्रम

मदन–आश्रित स्मृति दिवसमा जनकपुरधाममा रक्तदान कार्यक्रम

जानकी मन्दिरमा तुलसीदास स्वामी र स्मिता ठाकरेले गरे पूजा

जानकी मन्दिरमा तुलसीदास स्वामी र स्मिता ठाकरेले गरे पूजा

आजदेखि मलमास सुरु हुँदै, के गर्ने–के नगर्ने ?

आजदेखि मलमास सुरु हुँदै, के गर्ने–के नगर्ने ?

नेपाल निवृत्त शिक्षक समाज धनुषाको दोस्रो अधिवेशन सम्पन्न, ८० वर्ष उमेर पुगेका शिक्षक

नेपाल निवृत्त शिक्षक समाज धनुषाको दोस्रो अधिवेशन सम्पन्न, ८० वर्ष उमेर पुगेका शिक्षक

पतिको दिर्घायुको कामना गर्दै मिथिलाञ्चचलमा बरसाइत (बट सावित्री) पर्व मनाइयो,यस्तो छ पौराणिक कथा

पतिको दिर्घायुको कामना गर्दै मिथिलाञ्चचलमा बरसाइत (बट सावित्री) पर्व मनाइयो,यस्तो छ पौराणिक कथा

गंगासागर आसपासका विस्थापित फुटपाथ व्यवसायीका जनकपुरधामका लागि ‘मिना बजार’ सञ्चालन

गंगासागर आसपासका विस्थापित फुटपाथ व्यवसायीका जनकपुरधामका लागि ‘मिना बजार’ सञ्चालन

जनकपुर साहित्य महोत्सवको सातौं संस्करण जनकपुरधाममा सुरु

जनकपुर साहित्य महोत्सवको सातौं संस्करण जनकपुरधाममा सुरु

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!