nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रोजगारी तथा पूँजी निर्माणमा संस्थागत विद्यालयको महत्वपूर्ण योगदान : मन्त्री पोखरेल

गिरिजानन्द साह गिरिजानन्द साह
बैशाख ३०, २०८३, ७:२७ मध्यान्ह
रोजगारी तथा पूँजी निर्माणमा संस्थागत विद्यालयको महत्वपूर्ण योगदान : मन्त्री पोखरेल

धनुषा/बैशाख ३१ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले देशमा रोजगारी तथा पूँजी निर्माणमा संस्थागत विद्यालयहरूको महत्वपूर्ण योगदान रहेकाले बन्द गर्ने हल्लामा कुनै सत्यता नभएको बताउनुभएको छ ।

मन्त्री पोखरेलले जनकपुर क्षेत्रका संस्थागत विद्यालयका सञ्चालकहरूसँग आज जनकपुरधाममा छलफल गर्नुहुँदै मन्त्री पोखरेलले आफूले पदभार ग्रहण नगर्दै बजारमा नीजि विद्यालयहरू सरकारले बन्द गर्ने हल्ला चलाउने काम भएकोमा दुःख व्यक्त गर्नुहुँदै नीजि विद्यालयहरूलाई सरकारले सहयोगी पाटनरको रुपमा हेर्ने गरेको बताउनुभयो ।

कानूनले व्यवस्था गरेअनुसार १० प्रतिशत छात्रवृत्ति अनिवार्य रुपमा पारदर्शी रुपमा प्रदान गर्न अनुरोध गर्नुहुँदै मन्त्री पोखरेलले ऐन कानूनलाई ईमान्दारी पूर्वक पालना गरिदिनका लागि नीजि विद्यालयका सञ्चालकहरूसँग आग्रह गर्नुभयो ।

उहाँले पाठ्यक्रममा एकरुपता ल्याउनका लागि पाठ्यक्रममा व्यापक परिमार्जन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री पोखरेलले दुई दिनको बिदाले कतिपय देशमा विद्यार्थी तथा शिक्षकहरू बढी उत्पादनशील बनाएको बताउनुहुँदै दुई दिनको बिदाले विद्यार्थीको पठन समयमा फरक नपर्ने गरी ४५ दिनको वर्षे बिदालाई ३० दिनमा झारिएको बताउनुभयो ।

नीजि विद्यालयका सञ्चालकहरूले उठाएको संस्थागत विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई चिकित्सा आयोगसहितका अन्य सरकारी निकायमा प्रदान हुने छात्रवृत्तिको विषयमा मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई यसमा प्राथमिकतामा राख्नु स्वभाविक भएको बताउनुभयो ।

उहाँले चिकित्सा शिक्षा ऐनमा सरकारले व्यापक परिमार्जन गर्ने तयारीमा रहेको बताउनुभयो । छलफलमा जनकपुर क्षेत्रका नीजि विद्यालयका सञ्चालकहरू, एनप्याब्सन तथा प्याब्सन, हिसान जस्ता संस्थाका प्रतिनिधिहरू सहभागीहरूको सहभागिता रहेको थियो ।छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा, स्थानीय नेता जितेन्द्र महासेठ सहितका नेताहरू पनि सहभागी हुनुभएको थियो ।

 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

सप्तरीमा महिला मृत अवस्थामा फेला

सप्तरीमा महिला मृत अवस्थामा फेला

राजर्षि जनक विश्वविद्यालय र रामजानकी रंगशालाको शिक्षा मन्त्री पोखरेलद्वारा अवलोकन

राजर्षि जनक विश्वविद्यालय र रामजानकी रंगशालाको शिक्षा मन्त्री पोखरेलद्वारा अवलोकन

जनकपुर साहित्य महोत्सव’ को सातौं संस्करण जेठ १ गतेदेखि हुने

जनकपुर साहित्य महोत्सव’ को सातौं संस्करण जेठ १ गतेदेखि हुने

मधेस प्रदेशको साक्षरता अभियान सामाजिक रूपान्तरण र मानव विकासको अभियानः शिक्षामन्त्री पोखरेल

मधेस प्रदेशको साक्षरता अभियान सामाजिक रूपान्तरण र मानव विकासको अभियानः शिक्षामन्त्री पोखरेल

जनकपुरधाममा वायु गुणस्तर अनुगमन सम्बन्धी युवा तालिम सम्पन्न

जनकपुरधाममा वायु गुणस्तर अनुगमन सम्बन्धी युवा तालिम सम्पन्न

संघीयताको प्रभावकारी कार्यान्वयनका लागि मधेस प्रदेशका सांसदहरूलाई क्षमता अभिवृद्धि तालिम

संघीयताको प्रभावकारी कार्यान्वयनका लागि मधेस प्रदेशका सांसदहरूलाई क्षमता अभिवृद्धि तालिम

मधेश प्रदेशका मुख्यमन्त्री यादवले जेठ १ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री यादवले जेठ १ गते विश्वासको मत लिने

मधेसमा एचआइभी संक्रमण बढ्दो, परीक्षण कम हुँदा पनि पोजिटिभ दर स्थिर

मधेसमा एचआइभी संक्रमण बढ्दो, परीक्षण कम हुँदा पनि पोजिटिभ दर स्थिर

सिरहामा एक बालक दुई दिनदेखि बेपत्ता, खोजीकार्य जारी

सिरहामा एक बालक दुई दिनदेखि बेपत्ता, खोजीकार्य जारी

कामदार पठाउने संस्थाहरुलाई श्रम संसार एपमा जोडिन विभागको निर्देशन

कामदार पठाउने संस्थाहरुलाई श्रम संसार एपमा जोडिन विभागको निर्देशन

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!