nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भुमिका विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २३, २०८३, ७:२६ मध्यान्ह
मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भुमिका विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

धनुषा/बैशाख २३ गते । मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भुमिका विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ। साथसाथ सिकाई सञ्जाल धनुषाको आयोजनामा तथा कोक्याप (COCAP) को सहकार्यमा आयोजना गरिएको कार्यक्रममा मानव अधिकार रक्षकहरूको अवस्था, चुनौती, सवाल तथा सरोकारवालाहरूको भूमिकाबारे केन्द्रित छलफल गरिएको थियो।

कार्यक्रमको अध्यक्षता साथसाथ सिकाई सञ्जाल धनुषाकी अध्यक्ष रिंकु कुमारी साहले गरेकी थिइन् भने मधेश प्रदेश सभा सदस्य रूपा यादव प्रमुख अतिथिको रूपमा सहभागी भएकी थिइन् । प्रमुख अतिथि यादवले कार्यक्रमको उद्घाटन गर्दै समाजमा मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि शिक्षाको स्तर अझै सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको बताइन् । उनले शिक्षित समाजले मात्रै मानव अधिकारको महत्व बुझ्न सक्ने र अधिकार संरक्षणका लागि सचेत भूमिका निर्वाह गर्न सक्ने धारणा व्यक्त गरिन् ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह तथा उपमेयर किशोरी साह विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए । उनीहरूले मानव अधिकार रक्षकहरूले समाजमा खेलेको भूमिकाको प्रशंसा गर्दै अधिकार संरक्षणका लागि स्थानीय तह सधैं सकारात्मक रहेको बताएका थिए ।

छलफल कार्यक्रममा ईन्सेककाम धेश प्रदेश प्रमुख राजु पासमानले मानव अधिकार रक्षकहरूले भोगिरहेका समस्या, चुनौती तथा वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए । उनले अधिकारकर्मीहरू विभिन्न समयमा सामाजिक, मानसिक तथा प्रशासनिक दबाबमा काम गर्न बाध्य भइरहेको उल्लेख गर्दै उनीहरूको सुरक्षा, सम्मान र काम गर्ने वातावरण सुनिश्चित गर्न राज्य तथा सम्बन्धित निकाय गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा मानव अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, महिला अधिकारकर्मीहरु,सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले मानव अधिकार रक्षकहरूको संरक्षण, उनीहरूको क्षमता अभिवृद्धि तथा प्रभावकारी समन्वयमार्फत समाजमा मानव अधिकारको अवस्था सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको संचालन आरती मण्डलले गरेकी थिईन। कार्यक्रममा सहभागीहरूले मानव अधिकारको संरक्षण केवल एक समूह वा संस्थाको दायित्व नभई राज्य, स्थानीय तह, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिक सबैको साझा जिम्मेवारी भएको बताएका छ्न ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

कमला नदीको डाइभर्सन भासियो, सिरहा–धनुषा आवागमन पूर्ण रूपमा अवरुद्ध

कमला नदीको डाइभर्सन भासियो, सिरहा–धनुषा आवागमन पूर्ण रूपमा अवरुद्ध

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!