nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा भोली (चैत १२ गते) देखि “वडा क्रिकेट कप २०८२” सुरु हुँदै, १८ वटै टिमलाई ड्रेस तथा खेलकुद किट हस्तान्तरण

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ११, २०८२, ९:०६ मध्यान्ह
जनकपुरधाममा भोली (चैत १२ गते) देखि “वडा क्रिकेट कप २०८२” सुरु हुँदै, १८ वटै टिमलाई ड्रेस तथा खेलकुद किट हस्तान्तरण

धनुषा/चैत ११ गते । जनकपुरधाममा खेलकुदको विकास गर्ने उद्देश्यले भोलि (चैत १२ गते) देखि आयोजना हुन लागेको “वडा क्रिकेट कप २०८२” को सम्पूर्ण तयारी पूरा भएको छ।

आज पत्रकार सम्मेलनको आयोजना गरी जनकपुरधाम उपमहानगरपालिका वडा न.- १०को आयोजनामा जनकपुरधाम वडा क्रिकेट कप प्रतियोगिता शुरु हुन लागेको आयोजकले जानकारी दिएको छ । चैत १२ गतेदेखि चैत २१ गतेसम्म चल्ने क्रिकेट प्रतियोगितामा जनकपुरधाम उपमहानगरपालिकाका १८ वटा वडा सहभागी भएका छन् । खेल बारहबीघा रंगभूमि मैदानमा प्रतियोगिता सञ्चालन हुने जानकारी प्रतियोगिताका संयोजक प्रशान्त अरविन्दले दिएका छन्।

जनकपुरधाम उपमहानगरको वडा नम्बर १, ४, ५, ६, ८, ९, १०, ११, १२, १४, १६, १७, १८, १९, २०, २२, २३ र २४ को टीम क्रिकेट प्रतियोगितामा सहभागी भएको संयोजक प्रशान्त अरविन्दले जानकारी दिएका छ्न । प्रतियोगितामा सहभागी हुने १८ वटै वडाका टिमलाई बुधबार एक कार्यक्रमका बीच जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले ड्रेस तथा खेलकुद किट हस्तान्तरण गरेका छन् ।

 

संयोजक अरविन्दका अनुसार प्रतियोगिता नकआउट (Knockout) प्रणालीमा खेलाइनेछ भने खेलमा सेतो लेदर बल (White Leather Ball) प्रयोग गरिनेछ। साथै, खेलका सम्पूर्ण नियमहरू अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का प्रचलित मापदण्डअनुसार लागू गरिने जनाइएको छ।

प्रतियोगितामा सहभागिता शुल्क निःशुल्क राखिएको छ भने सहभागी खेलाडीहरूलाई आवश्यक ड्रेस जनकपुरधाम उपमहानगरपालिकाले उपलब्ध गराएको छ। प्रतियोगिताका लागि पिच क्रीएटरको जिम्मेवारी संजय यादवले सम्हाल्नेछन्।

त्यसैगरी, प्रतियोगिताको मेडिकल पार्टनर गीता आसपेरिशन, मिडिया कोर्डिनेटर सजिलो पोस्ट र स्पोर्ट्स पार्टनर हरी स्पोर्ट्स जोन रहेको संयोजक अरविन्दले जानकारी दिएका छन्।

प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण खेलप्रेमी तथा सरोकारवाला निकायलाई आयोजकले सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ।

Tags: स्थानीय खेलखबर

Discussion about this post

Related Posts

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!