nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषा ट्राफिक प्रहरी प्रमुख सुर्य बहादुर शाहीको सक्रियतामा व्यवस्थित हुँदै जनकपुरधाम

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ३, २०८२, ११:०६ बिहान
धनुषा ट्राफिक प्रहरी प्रमुख सुर्य बहादुर शाहीको सक्रियतामा व्यवस्थित हुँदै जनकपुरधाम

धनुषा/चैत ३ गते । धनुषामा ट्राफिक व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित ट्राफिक प्रहरी प्रमुख सुर्य बहादुर शाही योजनाबद्ध रूपमा अघि बढिरहेका छन्। उनले जिम्मेवारी सम्हालेयता जिल्लामा ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार देखिन थालेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको गेटमा डिजिटल डिस्प्ले बोर्ड जडान गरिएको छ भने जनकपुरधामका विभिन्न चोकहरूमा ४३ वटा CCTV क्यामेरा जडान गरिसकिएको छ। यसले ट्राफिक निगरानी तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाएको छ।

हालै जनकपुरधामको रामानन्द चोकदेखि जनक चोकसम्म वन-वे प्रणाली लागू गरिएको छ। सर्वपक्षीय सहमतिमा गरिएको यस निर्णयको कार्यान्वयनपछि ट्राफिक जाममा कमी आएको छ भने स्थानीय बासिन्दा समेत खुशी देखिएका छन्। विशेषगरी अस्पताल रोड क्षेत्रमा वर्षौंदेखि हुँदै आएको जामको समस्या समाधान भएको बताइएको छ।

त्यसैगरी बाब पेट्रोल पम्प पुल नजिक दुर्घटना बढी हुने क्षेत्रलाई ‘ब्ल्याक स्पट’को रूपमा पहिचान गरी त्यहाँ रम्बल स्ट्रिप, जेब्रा क्रसिङ र वाल बेरियर निर्माण गरिएको छ। साथै, नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी दुर्घटनाको कारण बनेको बिजुलीको पोल हटाइएको छ। यी सुधारपछि उक्त क्षेत्रमा हाल दुर्घटना शून्यमा झरेको जनाइएको छ।

प्रहरी निरीक्षक शाहीकै योजनाअनुसार जनकपुरधामको रामानन्द चोकलाई नमुना चोक बनाउने कार्य सुरु गरिएको छ। सडक विभागसँग समन्वय गरी काठमाडौं उपत्यका बाहिर पहिलो पटक मधेश प्रदेशको राजधानी जनकपुरधाममा फ्लेक्जिबल स्प्रिङ पोस्ट जडान गरिएको छ।

यस योजना कार्यान्वयन अघि सर्वपक्षीय बैठक आयोजना गरी सरोकारवालाहरूको समर्थन समेत लिइएको ट्राफिक प्रहरीले जनाएको छ। आगामी दिनमा अन्य स्थानहरूमा पनि यस्ता सुधार कार्यलाई विस्तार गर्दै जाने योजना रहेको प्रहरी निरीक्षक शाहीले बताएका छन्।

समग्रमा, प्रविधि र योजनाबद्ध पहलमार्फत धनुषामा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित र आधुनिक बनाउने प्रयास प्रभावकारी बन्दै गएको देखिन्छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड

निको कप महिला टी–२० राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

निको कप महिला टी–२० राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

बामपन्थीहरू बिच कार्यगत एकता हुनैपर्छः ओली

बामपन्थीहरू बिच कार्यगत एकता हुनैपर्छः ओली

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

कम्युनिष्टहरूको बिचमा सहकार्य नभए दुर्घटनामा परिन्छ, ढिलाई नगरौंः प्रचण्ड

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

झलनाथलाई माधव नेपालको जवाफ, ‘भावनाको कुराले एकता हुदैँन्’

झलनाथलाई माधव नेपालको जवाफ, ‘भावनाको कुराले एकता हुदैँन्’

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

बागमती नदीमा नुहाउने क्रममा दुई बालकको ज्यान गयो

प्रतिनिधिसभावाट आर्थिक बिधेयक २०८३ बहुमतले पारित

प्रतिनिधिसभावाट आर्थिक बिधेयक २०८३ बहुमतले पारित

रमेश, जसले सर्पसँग बिताए आठ वर्ष, १३ सय बढी सर्पकाे उद्धार

रमेश, जसले सर्पसँग बिताए आठ वर्ष, १३ सय बढी सर्पकाे उद्धार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!