nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सातौँ जनकपुर साहित्य महोत्सव अन्तर्गत अन्तर विद्यालय प्रतियोगिता सुरु,वक्तृत्वकला प्रतियोगिता सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
पुस २१, २०८२, ८:४९ बिहान
सातौँ जनकपुर साहित्य महोत्सव अन्तर्गत अन्तर विद्यालय प्रतियोगिता सुरु,वक्तृत्वकला प्रतियोगिता सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/पौष २१ गते। जनकपुरधामको साहित्य, संस्कृति र सिर्जनशीलताको धरातललाई अझ सुदृढ बनाउने उद्देश्यका साथ सातौँ जनकपुर साहित्य महोत्सवअन्तर्गत अन्तरविद्यालय प्रतियोगिता आइतबारदेखि सुरु भएको छ। अन्तरविद्यालय प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाको मेयर मनोज साह रहनुभएको थियो। प्रतियोगिता अन्तर्गत आइतबार माइ भोट माई च्वाईस शिर्षकको वक्तृत्वकला भएको सम्पन्न भएको छ। जुन प्रतियोगितामा उत्कृष्ट ५ छनोट जना छनोट गरिएको छ। जसमा निर्णायक मण्डलीमा मनिष रमण साह, नित्यानन्द मण्डल र मनिका झा रहेका थिए। नव मिथिला फाउन्डेसनको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा बालबालिका तथा युवामा निहित प्रतिभाको पहिचान र प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ।

‘धरातल, संस्कृति र संस्कारको उत्सव’ भन्ने मूल नारासहित सञ्चालन भइरहेको अन्तरविद्यालय प्रतियोगिता मिथिला नाट्यकला परिषद (मिनाप), जनकपुरधाममा सुरु भएको हो। उद्घाटन समारोहमा साहित्य, कला, संस्कृति तथा शिक्षाक्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिताअन्तर्गत आइतबार वक्तृत्वकला सम्पन्न भएको छ भने सोमबार कविता वाचन र कथा वाचन तथा मंगलबार चित्रकला विधामा विद्यालयस्तरका विद्यार्थीबीच प्रतिस्पर्धा गराइने आयोजकले जानकारी दिएको छ। यी विधामार्फत विद्यार्थीहरूको सिर्जनशीलता, अभिव्यक्ति क्षमता र आत्मविश्वास अभिवृद्धि गर्ने लक्ष्य रहेको नव मिथिला फाउन्डेसनका अध्यक्ष अमित साहले बताए।

आयोजकका अनुसार बालबालिका तथा युवामा साहित्यिक चेतनाको विकास गर्नुका साथै मिथिलाको सांस्कृतिक पहिचानलाई पुस्तान्तरण गर्ने उद्देश्यले जनकपुर साहित्य महोत्सवलाई निरन्तरता दिइँदै आएको हो। सातौँ संस्करणसम्म आइपुग्दा यो महोत्सव स्थानीयस्तरमै प्रतिभा पहिचान र प्रोत्साहन गर्ने विश्वसनीय साझा मञ्चका रूपमा स्थापित हुँदै गएको दाबी गरिएको छ। उद्घाटन समारोहमा सहभागी अतिथिहरूले महोत्सवको महत्व, साहित्य र संस्कृतिको सामाजिक भूमिका तथा भावी पुस्तामा यसको प्रभावबारे आफ्ना धारणा राखेका थिए। नव मिथिला फाउन्डेसनले माघ २२ गतेदेखि सातौँ जनकपुर साहित्य महोत्सव २०८२ आयोजना गर्न लागेको जनाएको छ।

 

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

लायन्स क्लब हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि